सुनसरीमा बिहेमा दाईले मापसे गरेको भन्दै बेहुली पक्षले बेहुलाको भाईसंग बिवाह गरिदिए

सुनसरीमा बिहेमा दाईले मापसे गरेको भन्दै बेहुली पक्षले बेहुलाको भाईसंग बिवाह गरिदिए

Read More

राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित हुन नसकेकोबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित हुन नसकेकोबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

Read More

आज बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली हुने

आज बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली हुने

Read More

गृहमन्त्री रवि लामिछानेसँग तिनकुनेको जग्गाको विवाद समाधान गर्न सरोकारवाला प्रतिनिधिले ध्यानाकर्षण गरेका छन्

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग तिनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवाला प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । गृह मन्त्रालयमा मंगलबार काठमाडौं क्षेत्र नम्बर १ का सांसद सोबिता गौतम, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायतको उपस्थितिमा उक्त जग्गाको मुआब्जापीडितले गृहमन्त्रीसमक्ष समस्या सुनुवाइका लागि आग्रह गरेका हुन् ।

Read More
अनलाइनमार्फत ४७ लाख ठगेको आरोपमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएकी सुनिता गुरुङ पक्राउ काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ लाई माध्यम बनाएर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएर कुलेश्वर बस्ने सुनिता गुरुङ छिन् । २८ वर्षीया गुरुङले ४७ लाख ६८ हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले दर्पन आवाजलाई बताए । फेसबुकमा ‘फ्लावर सप नगया’ नामको आइडी बनाएर म्यासेन्जरमार्फत जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम फयाक्ट्रीमा रोजगारीका लागी पठाउँछु भनेर उनले रकम असुलेकी हुन् ।  पीडितहरूसँग रकम असुलेपछि उनी सम्पर्कविहीन भएकी थिइन् । उनलाई कुलेश्वर हाइटबाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए । 

अनलाइनमार्फत ४७ लाख ठगेको आरोपमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएकी सुनिता गुरुङ पक्राउ

अनलाइनमार्फत ४७ लाख ठगेको आरोपमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएकी सुनिता गुरुङ पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ लाई माध्यम बनाएर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएर कुलेश्वर बस्ने सुनिता गुरुङ छिन् ।
२८ वर्षीया गुरुङले ४७ लाख ६८ हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले दर्पन आवाजलाई बताए । फेसबुकमा ‘फ्लावर सप नगया’ नामको आइडी बनाएर म्यासेन्जरमार्फत जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम फयाक्ट्रीमा रोजगारीका लागी पठाउँछु भनेर उनले रकम असुलेकी हुन् । 
पीडितहरूसँग रकम असुलेपछि उनी सम्पर्कविहीन भएकी थिइन् । उनलाई कुलेश्वर हाइटबाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए । 

Read More
भोलि जेठ २ गतेबाट चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा ३ दिन दैनिक ६ घण्टा विद्युत अवरुद्ध हुने

भोलि जेठ २ गतेबाट चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा ३ दिन दैनिक ६ घण्टा विद्युत अवरुद्ध हुने

भोलि जेठ २ गतेबाट चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा ३ दिन दैनिक ६ घण्टा विद्युत अवरुद्ध हुने

Read More