बालकुमारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
ललितपुरको बालकुमारीमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ। स्कुटर चालक रमेशकुमार पाण्डेको बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।