भोटेकोशी बाढीपीडितका

रसुवामा बाढीपछि पाँच दिनसम्म राहत नपाउँदा हाहाकार

रसुवामा बाढीपछि पाँच दिनसम्म राहत नपाउँदा हाहाकार भोटेकोशी बाढी आएको पाँच दिन बित्दा रसुवाका प्रभावित बस्तीमा राहतको अभाव देखिएको छ। खाद्यान्न सकिँदै गएपछि स्थानीयले तत्काल राहतको माग गरेका छन्।

Read More