आज गणेश चतुर्थी, भगवान् गणेशको जन्मदिन

आज गणेश चतुर्थी, भगवान् गणेशको जन्मदिन

भाद्र शुक्ल चतुर्थी। सनातन धर्मावलम्बी शनिबार भगवान् गणेश को जन्मदिन मनाउँदै छन्। शिव र पार्वतीका पुत्रका रूपमा यो दिन गणेशजीको उत्पत्ति भएको पुराणमा उल्लेख छ।

0Shares
Read More
राजविराजको मुख्य सडक मै खाल्डाखुल्डी, जीर्ण सडकले दुर्घटनाको जोखिम

राजविराजको मुख्य सडक मै खाल्डाखुल्डी, जीर्ण सडकले दुर्घटनाको जोखिम

राजविराजस्थित रुपनी मोडमा सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या भइरहेको छ।मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा परेका छन् तर मर्मत नहुँदा सास्ती भइरहेको स्थानीय र सवारी चालकले गुनासो गर्ने गरेका छन्।

0Shares
Read More
भाद्र शुक्ल तृतीया अर्थात हरितालिका ( तीज ) मनाइँदै, देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो

भाद्र शुक्ल तृतीया अर्थात हरितालिका ( तीज ) मनाइँदै, देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो

धर्मशास्त्रीय रुपमा महिला र पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भएपनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।

0Shares
Read More
राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशालाई सम्मान

राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशालाई सम्मान

काठमाडौ : राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।शीतल निवासमा आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । सँगै उहाँका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई तथा शुभकामना दिनुभयो । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई…

0Shares
Read More
माछापुच्छ्रेका सामुदायिक विद्यालयमा करारमा प्रधानाध्यापक नियुक्त

माछापुच्छ्रेका सामुदायिक विद्यालयमा करारमा प्रधानाध्यापक नियुक्त

माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न पाँचवर्षे करारमा प्रधानाध्यापक हरूको नियुक्ति गरेको छ।

0Shares
Read More
समीप निरौलाको मुख्य भुमिका रहेको "छामेर छात्तीमा" म्यूजिक भिडियो सार्बजनिक

समीप निरौलाको मुख्य भुमिका रहेको “छामेर छात्तीमा” म्यूजिक भिडियो ककस्ले हेर्नू भयो?

जुनु बिस्टको शब्द,बिशाल निरौलाको संगीतमा “छामेर छात्तीमा” सार्वजनिक भएको छ ।

0Shares
Read More
कर्णालीमा पुस्तकालय स्थापना: पठन संस्कृति विकासको दिशामा

कर्णालीमा पुस्तकालय स्थापना: पठन संस्कृति विकासको दिशामा

कर्णाली प्रदेशमा पुस्तकालय स्थापनाले पठन संस्कृति विकासमा योगदान पुर्‍याउँछ। मुख्यमन्त्री यामलाल कँडेलले पुस्तकालयले मानव मस्तिष्कलाई ज्ञान–विज्ञानको धरोहर बनाउँदै, समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ।

0Shares
Read More
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो: नेपाल आयल निगम

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

0Shares
Read More
मुटु रोगको जोखिम कम गर्ने आवश्यक खानेकुरा

मुटु रोगको जोखिम कम गर्ने आवश्यक खानेकुरा

मुटु रोगको जोखिमबाट बच्न हरियो सागसब्जी, जामुन, ओखर, डार्क चकलेट, र ग्रिन टी जस्ता खानाहरू समावेश गर्नुहोस्। यी खानेकुराले मुटुको स्वास्थ्यलाई बलियो बनाउँदै, राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछन्।

0Shares
Read More