देशभर पाँच महिनामा १,११६ आगलागी, १६ जनाको मृत्यु, ५० करोड क्षति

देशभर पाँच महिनामा १,११६ आगलागी, १६ जनाको मृत्यु, ५० करोड क्षति

नेपालमा पाँच महिनाभित्र १,११६ आगलागीका घटना भएका छन्, जसमा १६ जनाले ज्यान गुमाएका छन्। प्रहरीका अनुसार आगलागीबाट १९० घर, १३० गोठ, १ सरकारी कार्यालय र ४५५ पशुचौपायामा क्षति पुगेको छ। यसबाट करिब ५० करोड रुपैयाँको आर्थिक नोक्सानी भएको छ।

0Shares
Read More
सरकारद्वारा ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस

सरकारद्वारा ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस

नेपाल सरकारले एकैपटक ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बैठकले सुशासन, आर्थिक सुधार, लगानी प्रवर्द्धन, वित्तीय उत्तरदायित्व र भूमि व्यवस्थापनसम्बन्धी अध्यादेशहरू जारी गर्ने निर्णय गरेको हो।

0Shares
Read More
यू-१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

यू-१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

मलेसियामा जारी यु-१९ महिला टी-२० विश्वकपको अभ्यास खेलमा नेपाल वेष्ट इन्डिजसँग ९ रनले पराजित भएको छ। वेष्ट इन्डिजले दिएको ११० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १०० रनमै समेटियो। नेपालले अब दोस्रो अभ्यास खेल अमेरिकासँग माघ २ गते खेल्नेछ।

0Shares
Read More
परराष्ट्रमन्त्री आरजु राणाको विश्वास – हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी चाँडै फर्किन्छन्

परराष्ट्रमन्त्री आरजु राणाको विश्वास – हमासको नियन्त्रणमा रहेका नेपाली विपिन जोशी चाँडै फर्किन्छन्

परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी सकुशल रहेको र चाँडै फिर्ता आउने विश्वास व्यक्त गरेकी छन्। उनले विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल गरिरहेको बताइन्।

0Shares
Read More
विराटनगरबाट लागुऔषधसहित ४ जना पक्राउ

विराटनगरबाट लागुऔषधसहित ४ जना पक्राउ

विराटनगरबाट अवैध लागुऔषधसहित ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका–७ का २२ वर्षीय विवश राई, २७ वर्षीय निरज चौधरी, विराटनगर–८ का २७ वर्षीय निर्दोष शिवाकोटी र विराटनगर–६ का २८ वर्षीय आषिश गिरी रहेका छन् ।

0Shares
Read More
महानगरले बनायो काठमाडौं भ्यूटावरको नक्सापास निष्क्रिय

महानगरले बनायो काठमाडौं भ्यूटावरको नक्सापास निष्क्रिय

काठमाडौं महानगरपालिकाले काठमाडौं भ्यूटावरको भवनको नक्सा निष्क्रिय रहेको जनाएको छ ।

महानगरले आज एक सूचना जारी गर्दै काठमाडौं महानगरको वडा नं.२८ स्थित पुरानो

0Shares
Read More
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापित समस्या समाधान आयोगले मन्त्री शाहीलाई प्रतिवेदन बुझायो   

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापित समस्या समाधान आयोगले मन्त्री शाहीलाई प्रतिवेदन बुझायो   

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही समक्ष शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्थापित समस्या समाधान आयोगले प्रतिवेदन बुझाएको छ। सरकारले असोज २ गते आयोग गठन गरेको थियो, जसले तीन महिनाभित्र प्रतिवेदन तयार पारेको हो।

0Shares
Read More

पूर्वप्रधानमन्त्री देउवाको भनाइ: प्राकृतिक स्रोतसाधनको सदुपयोगले आर्थिक विकास सम्भव

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दी महोत्सवको उद्घाटन गर्दै प्राकृतिक स्रोतसाधनको सदुपयोगबाट आर्थिक विकास सम्भव हुने बताएका छन्। उनले लगानीमैत्री वातावरण निर्माणमा जोड दिँदै म्याग्दीका विभिन्न पूर्वाधार परियोजनाका लागि बजेट सुनिश्चित गर्ने प्रतिबद्धता जनाए।

0Shares
Read More
मकवानपुरमा ठूलो परिमाणमा चरेस, अफिम र गाँजा बरामद, तीन जना पक्राउ

मकवानपुरमा ठूलो परिमाणमा चरेस, अफिम र गाँजा बरामद, तीन जना पक्राउ

मकवानपुर प्रहरीले ठूलो मात्रामा चरेस, अफिम र गाँजा बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई भारतीय नागरिक र एक नेपाली रहेका छन्।

0Shares
Read More
बर्दियामा बाघको आक्रमण, गोठालो गएकी महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमण,गोठालो गएकी महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमणमा परी गोठालो गएकी ५० वर्षीया पदमकला थापाको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका-६ स्थित बकुवा सामुदायिक वनमा घटना भएको हो।

0Shares
Read More