सशस्त्र प्रहरीलाई १६ वर्षमै पेन्सन सुविधा दिने कानुनी व्यवस्था: गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी जवानलाई १६ वर्षमै पेन्सन दिने कानुनी व्यवस्था गर्न लागिएको बताएका छन्। सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकस्थित मुख्यालयमा आयोजित कार्यक्रममा उनले यो घोषणा गरेका हुन्।


