पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा ट्रक दुर्घटनामा दुई जनाको मृत्यु
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
महोत्तरी कारागारमा हृदयघातबाट एक जना थुनुवाको मृत्यु
डडेल्धुराको अमरगढीस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा कर्मचारी अभावका कारण नियमित कार्य प्रभावित भएको छ। दुई जिल्ला समेट्ने कार्यालयमा केवल एक प्राविधिक सहायकले सबै जिम्मेवारी सम्हाल्नुपरेको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा सुरु गरेको छ। यसले विद्यार्थी र अभिभावकलाई सहकारीबारे सचेत बनाउने लक्ष्य लिएको छ।
गृहमन्त्री रमेश लेखकले हिरासत तस्बिर प्रकरणमा यथार्थ छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिएका छन्।
नेपालमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध बचाउन एचपीभी खोप अभियान सुरु हुँदैछ। गाभीको सहयोगमा ल्याइएको खोप १० देखि १४ वर्षका किशोरीलाई प्रदान गरिनेछ।
डा. आरजु राणाले समानता, समावेशिता र नारीवादी परराष्ट्र नीतिको आवश्यकता रहेको बताउँदै पितृसत्तात्मक संरचनालाई चुनौती दिन नीतिले भूमिका खेल्ने बताइन्।