सांसदलाई निजी विद्यालय सञ्चालकको चेतावनी- फोटो सार्वजनिक गर्ने, ०८४ मा भोट नहाल्ने
९ भदौ, काठमाडौं । ‘स्वदेशमै शिक्षा दिन्छौं भन्दा, हाम्रो घाँटी न्याक्न खोजियो,’ निजी विद्यालय सञ्चालहरूले सोमबार संसद् भवन नयाँबानेश्वर अगडि लगाएको नारा हो यो । विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरू सडकमा छन् । प्याब्सन, एनप्याब्सन, हिसान र अपेनको नेतृत्वमा निजी विद्यालय सञ्चालकहरू माइतीघरमा भेला भएर संसद् भवन अगाडि पुगेका थिए । उनीहरूले…


