नेपालमा रेडिट प्रतिबन्धपछि युवाहरू सडकमा, ८ सेप्टेम्बरमा भ्रष्टाचार विरोधी प्रदर्शन

नेपालमा रेडिट प्रतिबन्धपछि युवाहरू सडकमा, ८ सेप्टेम्बरमा भ्रष्टाचार विरोधी प्रदर्शन

सूचीकरण नगरेका कारण सरकारले रेडिटसहित सामाजिक सञ्जाल प्रतिबन्ध गरेपछि युवाहरूले विरोधमा आन्दोलन घोषणा गरेका छन्। ८ सेप्टेम्बरमा संसद भवनदेखि पोखरा र अन्य शहरसम्म भ्रष्टाचार विरोधी प्रदर्शन हुने तयारी छ।

0Shares
Read More
युट्युबमा सबैभन्दा धेरै हेरिएको नेपाली फिल्म ‘छक्कापञ्जा ३’

युट्युबमा सबैभन्दा धेरै हेरिएको नेपाली फिल्म ‘छक्कापञ्जा ३’

नेपाली फिल्म ‘छक्कापञ्जा ३’ युट्युबमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ। चार वर्षमा यसलाई ३ करोड ७० लाख पटक हेरिएको छ।

0Shares
Read More

२०८२ साल भदौ २० गते शुक्रबारको राशिफल

आजको राशिफलमा कतै काममा सफलता, कतै स्वास्थ्य र मानसिक तनावबारे चेतावनी देखिएको छ। कोहीका लागि लगानी र उपलब्धिको राम्रो समय भए पनि कोहीका लागि सावधानी अपनाउनुपर्ने दिन रहेको छ।

0Shares
Read More
बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च

बर्दिबासमा क्षयरोगीको सङ्ख्या उच्च

महोत्तरीको बर्दिबास नगर क्षेत्रमा पछिल्लो १३ महिनामा १४५ जना नयाँ क्षयरोगी पहिचान भएका छन्। वडा नं ८ हातीलेट सबैभन्दा बढी प्रभावित देखिएको छ।

0Shares
Read More
मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेश प्रदेशमा आज सार्वजनिक बिदा

लालबन्दी : मधेश प्रदेश सरकारले इस्लाम धर्मका संस्थापक पैगम्बर मोहम्मद साहबको जन्मदिवस ‘मोहम्मद दिवस’को अवसरमा आज भदौ २० गते शुक्रबार सार्वजनिक बिदा दिएको छ। मधेश प्रदेशका गृह‚ सञ्चार तथा कानुन मन्त्रालयद्वारा बिहीबार जारी सूचनामा भनिएको छ‚ ‘धार्मिक तथा सांस्कृतिक विविधता तथा सहिष्णुतालाई सम्मान गर्दै उक्त दिन प्रदेशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, विद्यालय तथा शिक्षण…

0Shares
Read More
विद्या भण्डारीबारे एमाले सचिवालयमा लामो बहस, नेताहरूबीच गहिरो मतभेद

विद्या भण्डारीबारे एमाले सचिवालयमा लामो बहस, नेताहरूबीच गहिरो मतभेद

नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको विषयमा लामो बहस भएको छ। नेताहरूबीच भण्डारीलाई रोक्ने वा नरोक्ने भन्ने विषयमा तीव्र मतभेद देखिएको छ।

0Shares
Read More
बरहथवामा वडासदस्य राधेश्याम महतोको निधनमा आज शोक बिदा

बरहथवामा वडासदस्य राधेश्याम महतोको निधनमा आज शोक बिदा

सर्लाहीको बरहथवा नगरपालिकाले वडा सदस्य राधेश्याम महतोको निधनमा आज बिहिबार शोक बिदा दिएको छ। सबै नगरपालिका र वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालय बन्द रहेका छन्।

0Shares
Read More

२०८२ साल भदौं १९ गते बिहिबारको राशिफल

२०८२ साल भदौं १९ गते बिहिबारको राशिफल : मेष- व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ सावधान रहनु होला, भौतिक साधनका पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ केहि रुपैयापैसा भने खर्च गर्नु पर्ने छ ।…

0Shares
Read More

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

१९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३९ पैसा, युके पाउन्ड स्ट्रलिङ…

0Shares
Read More
महानिर्देशक आक्रमण प्रकरणमा उड्डयन प्राधिकरणका तीन पक्राउ

झुट्टा सवारी दुर्घटना खडा गरी बिमा रकम दाबी गर्ने सर्लाहीका एकसहित ६ जना पक्राउ

लालबन्दी । झुट्टा सवारी दुर्घटना खडा गरी बिमा रकम दाबी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना सर्लाहीका पनि रहेका छन् । विभिन्न मिति र समयमा झुट्टा सवारी दुर्घटना खडागरी सरकारी कार्यालयको नक्कली कागजात तथा छाप बगाएर नक्कली घाइते खडा गरेको र घाइतेको उपचार ललितपुरस्थित बीएण्डबी…

0Shares
Read More