‘कन्ट्रोल रुम’ बाट प्रधानमन्त्री: जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण शक्ति लगाऔँ

प्रधानमन्त्री पुष्पकमल दाहालले बाढीपहिरोबाट प्रभावित जनताको जिउधनको रक्षाका निम्ति राज्यको सम्पूर्ण शक्ति लगाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’ बाट बाढीपहिरोको क्षतिबारे जानकारी लिएपछि प्रधानमन्त्रीले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन्। बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त…

0Shares
Read More

कैलालीको खुटिया र कञ्चनपुरको दोदाले खतरा तह पार गर्दै, सतर्क रहन आग्रह

अविरल वर्षाका कारण कैलालीको खुटिया खोलाको बाढीले खतराको तह पार गर्नसक्ने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो २ बजे खुटिया खोलाको मुडीभर जलमापन केन्द्रमा जलसहत सतर्कता तह आसपास रहेको मापन गरिएको छ। ‘र, खतरा तह पार गर्नसक्ने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा रहनुहुनेहरू आज (आइतबार) रातिसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहनुहुन…

0Shares
Read More

बेचन झाको गिरफ्तारीले कमरेडहरू बेचैन हुनु भाे: सांसद सापकोटा

काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले नक्कली भूटानी शरणार्थी प्रकरणको फाइल खोलेर बेचन झा पक्राउ गर्नासाथ सरकार परिवर्तनको खेल शुरु भएको बताएका छन्। उनले नेकपा (एमाले) प्रति लक्षित गर्दै गिरिबन्धु टि स्टेटको कालो धब्बाले छोपिएर आफूहरुलाई नैतिकताको पाठ नसिकाउन चेतावनी दिए। उनले भने, ‘प्रधानमन्त्री, गृहमन्त्रीसहित पारदर्शीता कायम गर्नका निमित्त भूटानी शरणार्थीसँग सम्बन्धित रहेको…

0Shares
Read More

मधेश प्रदेशमा एचआईभी सङ्क्रमितको सङ्ख्या चार हजारभन्दा बढी

मधेश प्रदेशमा एचआईभी सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ८७ रहेको पाइएको छ। एचआईभी सङ्क्रमित ती सबैले नियमित औषधि सेवन गरिरहेका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी सङक्रमितबारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो। मधेश प्रदेश सरकारले एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा नसर्ने…

0Shares
Read More

गाजाको एक विद्यालयमाथि इजरायले आक्रमण गर्दा १६ जनाको मृत्यु

गाजाको एक विद्यालयमाथि इजरायलले गरेको हवाई आक्रमणमा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ। बीबीसीका अनुसार आक्रमणमा परी दर्जनभन्दा बढी घाइते भएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार नुसरत रिफ्यूजी क्याम्पमा रहेको उक्त भवनमा हजारौंको सङ्ख्यामा शरणार्थीहरू बस्दै आएका थिए। इजरायली सेनाले अल–जाउनी विद्यालय क्षेत्रमा आक्रमण गरिएको स्विकारेको छ। प्रकाशित: २३ असार २०८१ १२:३३ आइतबार

0Shares
Read More

हरिपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु –

हरिपुर : सर्लाहीमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट सडक किनारमा पैदल हिडिरहेका हरिपुर नगरपालिका-१, जानकीनगरका ३८ वर्षीय इन्द्रहरि पोखरेलको मृत्यु भएको हो। पोखरेललाई गएराति (शनिबार) करिब ८ बजे ज.८ प. ६८८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको हरिवनस्थित नमुना अस्पताल हुँदै हाइवे ट्रमा हस्पिटल चन्द्रनिगाहपुरमा…

0Shares
Read More

‘मिस एण्ड मिसेस ब्यूटीफुल नेपाल-२०२४’ सम्पन्न

दक्ष इन्टरनेसनल र राज ब्यूटी एकेडेमी एण्ड मेकअप स्टुडियोको आयोजनामा राजधानीमा सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ सम्पन्न भएको छ। प्रतियोगिताअन्तर्गत नवौं संस्करणको ‘मिस ब्यूटीफुल नेपाल’ को उपाधि सञ्जिला तामाङ र आठौं संस्करणको ‘मिसेस ब्यूटीफुल नेपाल’को उपाधि विजया अधिकारीले जितेका छन्। प्रतियोगितामा ‘मिस ब्यूटीफुल नेपाल’ तर्फ विपना मल्ल ‘फष्ट रनरअप’, ईश्वरी हमाल ठकुरी…

0Shares
Read More

लगातारको वर्षाले अर्घाखाँचीकाे जनजीवन प्रभावित

पाँच दिनदेखि परिरहेको लगातारको बर्षाले जनजिवन प्रभावित बनेको छ। दैनिक जीवनयापन नै प्रभावित बन्न पुगेको हो। लगातारको वर्षाले सडक अवरुद्ध हुनुका साथै विद्युत, खानेपानीका क्षेत्रमा समेत असर पुर्‍याएको छ।  जिल्लाको मुख्य सडक गोरुसिंगे–सन्धिखर्क सडकखण्डको हिलेखोल र दहखोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। शितगंगा नगरपालिकाको दहखोला र सन्धिखर्क नगरपालिकाको दहखोलामा माथीबाट पहिरो खसेपछी सडक अवरुद्ध…

0Shares
Read More

ईरानको नयाँ राष्ट्रपतिमा सुधारवादी नेता डा.मसूद निर्वाचित

ईरानको नयाँ राष्ट्रपतिमा सुधारवादी नेता डा.मसूद पेजेश्कियान निर्वाचित भएका छन्। शुक्रवार भएको राष्ट्रपति निर्वाचनको शनिवार मतपरिणाम सार्वजनिक गरिएको हो। जसमा पेजेश्कियानले कट्टरपंथी नेता सईद जलीलीलाई पराजित गरेका हुन्। मतपरिणाम अनुसार डा. पेजेश्कियानले ५३.३ प्रतिशत मत हासिल गरेका छन् भने जलीलीले ४४.३ प्रतिशत मत हासिल गरेका छन्। यसअघि २८ जुनमा भएको पहिलो चरणको निर्वाचनको क्रममा कुनैपनि…

0Shares
Read More

विपत्बाट पीडितको उद्धार र राहतमा सक्रिय हुन सबै निकायलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर वर्षाका कारण भइरहेको धनजनको क्षति र नागरिकको उद्धारमा लाग्न सबैलाई निर्देशन दिएका छन्। अविरल वर्षापछि आएको बाढी पहिरोका कारण देशका विभिन्न भू–भागमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सबै निकायलाई निर्देशन दिएका हुन्। यस वर्ष उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी…

0Shares
Read More