भोजपुरको प्रसिद्ध धार्मिकस्थल टेम्केसिद्ध मन्दिर ओझेलमा

भोजपुरको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर प्रचारसँगै संरक्षणको अभावमा ओझेलमा परेको हो । दर्शन गरेमा दुःख कष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिस यहाँ पुग्ने गरेका छन् । यो स्थानमा बालाचतुर्दशी र राम नवमीमा गरी…

0Shares
Read More
नेपाल सिङापुर टि20 खेलकुद

नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध टस हार्यो

नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरविरुद्ध टस हारेको छ। टियु क्रिकेट मैदानमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले फिल्डिङको निम्तो पाएको छ । उपाधिको प्रमुख दाबेदार नेपाल सिंगापुरलाई हराउँदै प्रतियोगितामा सानदार सुरुवात गर्न चाहन्छ । नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलबाट टोलीमा एक परिवर्तन गरेको…

0Shares
Read More
मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा, शनिबारदेखि आवेदन खुल्ने

मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा, शनिबारदेखि आवेदन खुल्ने

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा मंसिरमा हुने भएको छ। मंसिर १४ र १५ गतेका हुने परीक्षाको लागि भोली (शनिबार) देखि आवेदन खुल्नेछ। आवेदन एक महिनासम्म दिन सकिनेछ।

0Shares
Read More