वैद्य माओवादीका नेता-कार्यकर्ताले गरे विद्रोह
काठमाण्डौः मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता–कार्यकर्ताले विद्रोह गरी श्रमिक कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । शनिबार संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले कार्यक्रम गरी उनीहरुलाई प्रवेश गराएको हो । वैद्य नेतृत्वले जनता तथा मजदुरको हितमा काम गर्नेभन्दा व्यक्तिवादी तरिकाले चलेको र पार्टीलाई गतिशीलभन्दा दर्शनको जामा पहिराएर जनतालाई दिग्भ्रमित बनाएर…


