यसरी गरियो ओलम्पिक उद्घाटन

यसरी गरियो ओलम्पिक उद्घाटन

काठमाण्डौः फ्रान्सको राजधानी पेरिसमा ओलम्पिक-२०२४ को भव्य तरिकाले उद्घाटन गरिएको छ। गएराति हजारौँ खेलाडी, प्रशिक्षक र पर्यवेक्षकको उपस्थितिमा सेन नदीको किनारमा भव्य समारोह आयोजना गरी ओलम्पिकको उद्घाटन गरिएको हो। विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता ओलम्पिकमा सहभागी हुन नेपालसहित विभिन्न देशबाट हजारौँ खेलाडी पेरिस पुगेका छन्। फ्रान्सेली जुडोका टेडी राइनर र स्प्रिन्टर मारी–जोस पेरेकले तातो हावाको…

0Shares
Read More
मार्कसास टापु विश्व सम्पदा सुचिमा थपियाे

मार्कसास टापु विश्व सम्पदा सुचिमा थपियाे

काठमाण्डौः संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा थपिएको शुक्रबार जनाएको छ । नयाँदिल्लीमा युनेस्कोको विश्व सम्पदा समितिको बैठकमा शुक्रबार घोषणा गरिएका धेरै निर्णयमध्ये यो एक थियो ।प्रशान्त क्षेत्रमा न्युजिल्यान्डबाट लगभग पाँच हजार ५०० माइल उत्तरपूर्वमा अवस्थित मार्कसासले मानव सभ्यताको ‘असाधारण गवाही’ प्रदान गर्दछ । यो सन् १००० को हाराहारीमा…

0Shares
Read More
वीरगञ्ज भन्सारको कारोबार घट्यो

वीरगञ्ज भन्सारको कारोबार घट्यो

काठमाण्डौ: प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय मार्फत् हुने आयात र निर्यात दुवैमा गिरावट आएको छ । गत आर्थिक वर्षमा विदेशीमुलुकबाट कम मात्रामा सामान नेपाल भित्रिदा तथा नेपालबाट विदेशी मुलुकमा हुने निर्यातमा पनि कमी आउँदा समग्र यो नाका हुँदै हुने वैदेशिक व्यापार नै खुम्चिन पुगेको हो । आव २०८०/८१ मा यो नाका हुँदै रु ६…

0Shares
Read More
शान्ति पार्क व्यवस्थापनमा आवश्यक सहयोग गरिने

शान्ति पार्क व्यवस्थापनमा आवश्यक सहयोग गरिने

काठमाडौँ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय सहिद तथा शान्ति पार्क व्यवस्थापन तथा संरचना निर्माणमा आवश्यक सहयोग गर्ने बताउनु भएको छ । राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती स्मारक विस्तारित बोर्ड, केन्द्रीय सामुदायिक वन पर्यापर्यटन प्रवर्द्धन तथा उद्यान व्यवस्थापन समितिले आज गोकर्णश्वर–४ स्थित जगडोलमा आयोजना गरेको ‘सन्दर्भ सामग्री’ सङ्ग्रहित पुस्तक विमोचन तथा प्रमाणपत्र…

0Shares
Read More
भागबण्डा नमिल्दा कांग्रेसमा विवाद बढ्दै

भागबण्डा नमिल्दा कांग्रेसमा विवाद बढ्दै

काठमाडौं। नेपाली कांग्रेसभित्र प्रदेश सरकार गठन र विस्तार लगायतका विषयमा विवाद बढेको छ। संघीय सरकारमा प्राप्त १० मन्त्रालय बाँडफाँटमा पार्टीभित्रको सबै समूहलाई सन्तुष्ट बनाउनुभएका सभापति शेरबहादुर देउवाले प्रदेशमा मन्त्री बनाउँदा भने एकल निर्णय लागू गरेका छन्। यहीकारण कांग्रेसभित्र विवाद बढेको छ। बागमती प्रदेशमा मुख्यमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाले बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका…

0Shares
Read More
चीनबाट ६५ अर्बको सामान आयात

चीनबाट ६५ अर्बको सामान आयात

काठमाण्डौः गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट रु ६५ अर्ब २२ करोड ६३ लाख बराबरको चिनियाँ सामग्री नेपाल आयात गरिएको छ । आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले जानकारी…

0Shares
Read More
अभिलेख नहुँदा नागरिकताबाट वञ्चित

अभिलेख नहुँदा नागरिकताबाट वञ्चित

काठमाण्डौः कैलालीको टीकापुरका झनकप्रसाद तिमिल्सिना लामो समय शिक्षण गरेर सेवानिवृत्त हुनुभयो । उहाँले सेवानिवृत्त भएपछि राज्यबाट पाउने निवृत्तिभरण पाइरहनुभएको छ । चालू आर्थिक वर्षबाट निवृत्तिभरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि उहाँको पुरानो नागरिकताले काम नगर्दा नयाँ बनाउनुपर्ने भयो । विसं २०३४ मा जिल्ला प्रशासन कार्यालय अछामबाट जारी भएको नागरिकताको प्रतिलिपि उहाँले लिन पाउनुभएन । सशस्त्र…

0Shares
Read More
सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

सरकारलाई असफल हुने छुट छैन : सञ्चारमन्त्री गुरुङ

काठमाण्डौः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ । वर्तमान सरकारले एक वर्षभित्रमा परिर्वतनको अनुभूति हुनेगरी काम गर्ने उहाँले उल्लेख गर्नुभयो । नेपाल पत्रकार महासङ्घ कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भन्नुभयो, “वर्तमान सरकारलाई असफल हुने छुट छैन, प्रधानमन्त्रीले पनि यसमा हामीलाई स्पष्ट दिशानिर्देश…

0Shares
Read More

बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने –

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ। बर्दिबास –३, गौरीडाँडामा विगत १० वर्षदेखि सर्पदंश उपचार केन्द्र सञ्चालित छ। शुक्रबार सो केन्द्रमा पुगेर बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले आलु आर्थिक वर्षमा सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन्। यसका लागि चालु आर्थिक वर्षमा बर्दिबास नगरपालिकाले चार लाख रुपियाँ उपलब्ध गराउने…

0Shares
Read More
चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

काठमाण्डौः चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । साउन महिनाको ११ गते सम्ममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म…

0Shares
Read More