माओवादी केन्द्र पदाधिकारी बैठक सम्पन्न
माओवादी केन्द्रको पदाधिकारी बैठक सम्पन्न भएको छ। नेताहरुले संगठन निर्माण र जनपरिचालनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। अध्यक्ष प्रचण्डले नेताहरुको प्रश्नको जवाफ मंगलबार दिनेछन्।
माओवादी केन्द्रको पदाधिकारी बैठक सम्पन्न भएको छ। नेताहरुले संगठन निर्माण र जनपरिचालनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। अध्यक्ष प्रचण्डले नेताहरुको प्रश्नको जवाफ मंगलबार दिनेछन्।
काठमाडौँ, १४ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल—अमेरिका सम्बन्धका विविध विषयमा छलफल भएको थियो । त्यस अवसरमा मन्त्री खड्काले नेपाल–अमेरिकाबीचको ७७ वर्ष लामो सम्बन्धलाई थप प्रगाढ बनाएर अगाडि बढाउन नेपाल प्रतिबद्ध…
काठमाडौंः सिन्धुपाल्चोकको चौतारास्थित पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर हिराबाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले ग्रामीण सडकको स्तरोन्नति गर्ने क्रममा उनीहरूले ८० हजार रुपैयाँ घुस लिएको दाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले थापासहित सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पाविरुद्ध रिट दायर गरेको हो ।…
काठमाण्डौंः भारतीय सेनाको आयोजनामा सञ्चालन हुने डुरान्ड कप फुटबल-२०२४ मा भाग लिन त्रिभुवन आर्मी क्लबका खेलाडीहरू भारत प्रस्थान गरेका छन् । एक सय ३३ औँ संस्करणको उक्त फुटबल प्रतियोगितामा सहभागी हुन प्रस्थान गरेको उक्त टोलीमा पूर्वराष्ट्रिय फुटबल खेलाडी एवं नेपाली सेनाका अवकाशप्राप्त प्रमुख सेनानी वसन्तराज गुरूङको नेतृत्वमा त्रिभुवन आर्मी क्लबका खेलाडी तथा अधिकारी गरी ४२ जना…
काठमाण्डौंः धनुषामा एक जनाको हत्या अभियोगमा तीन जना पक्राउ परेका छन् । धनुषाधाम नगरपालिका-२, मङ्गलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको हत्याको अभियोगमा सोही ठाउँ बस्ने सुर्जिदेवी मुखिया, नागेश्वर मुखिया र मुकेश मुखियालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले जानकारी दिए । ठाकुरको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा जनकपुरधाममा पठाइएको र घटनासम्बन्धमा अनुसन्धान भइरहेको उनले…
दमौली (तनहुँ), १४ साउन । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालले एक वर्षको अवधिमा करिब एक लाख बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक वर्ष २०८०/८१ को अवधिमा ९८ हजार तीन सय ५६ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको हो । अस्पतालमा प्रत्येक वर्ष बिरामीको सङ्ख्या बढ्दो अवस्थामा रहेको अस्पतालका प्रमुख डा परिवर्तन बरालले जानकारी दिए…
काठमाडौं । ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ मंहाकाल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेको व्यक्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । रिन्चोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान…
काठमाण्डौंः राजधानीका हाइकिङ क्षेत्रमा हतियार देखाएर लुटपाट मच्चाउने गिरोहको मुख्य योजनाकारलाई प्रहरीले पक्रेको छ । काठमाडौंस्थित विभिन्न हाइकिङ स्थानमा जाने सर्वसाधारणलाई धारिलो हतियार देखाउनुका साथै हातखुट्टा डोरीले बाँधी लुटपाट गर्दै आएका गिरोहका नाइके धनबहादुर स्याङ्तान समातिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा अस्ति नागार्जुन नगरपालिका–७, बिन्दवासिनी जंगलमा लुटपाट गरी भाग्ने क्रममा…
सिरहा : सिराहाको धनगढीमाई नगरपालिका– ८ कसहा चोकस्थित हार्डवेयर पसलको कोठामा कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र गाँजा बिक्री–वितरण गरिरहेको भेटिएपछि प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार धनगढीमाई– ७ कसहा घर भएका काशिन्द्र महतोले सञ्चालन गरिरहेको हार्डवेयर पसलबाट आइतबार तीनजना युवकलाई लागुऔषधसहित पक्राउ गरिएको हो। पसलबाट लागुऔषध बिक्री–वितरण भइरहेको गोप्य…
भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न दोस्रो खेलमा भारतले डिएलएस मेथड अनुसार ७ विकेटले जित हासिल गरेको थियो । श्रीलंकाले दिएको १६२ रनको लक्ष्य पछयाउने तयारी गरेको भारत बर्षाले खेल अवरुद्ध भएपछि भारतले ८ ओभरमा ७८ रनको नयाँ लक्ष्य दिइएको थियो । सो लक्ष्य भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।