Price of petroleum products goes down

Price of petroleum products goes down

Kathmandu, July 31: The Nepal Oil Corporation has reduced the price of petroleum products effective from Thursday. Issuing a press release on Wednesday, the NOC shared that the price of petrol has decreased by Rs 1 per litre, diesel and kerosene oil by Rs 2 per litre. The price of aviation fuel remains unchanged. Following…

0Shares
Read More
राष्ट्रपति पौडेलले गरे ३ प्रदेश प्रमुख नियुक्त

राष्ट्रपति पौडेलले गरे ३ प्रदेश प्रमुख नियुक्त

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कायालयले जनाएको छ ।…

0Shares
Read More
जुवातास खेलिरहेका पाँच जना पक्राउ

जुवातास खेलिरहेका पाँच जना पक्राउ

काठमाडौँः काठमाडौं महानगरपालिका-४ स्थित सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-८ घर भएकी ४९ वर्षीया अन्जु लामाको न्यू लामा सुसेली गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ८५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान…

0Shares
Read More
कारागारको भौतिक संरचना थप गर्न आवश्यक छ : गृहमन्त्री लेखक

कारागारको भौतिक संरचना थप गर्न आवश्यक छ : गृहमन्त्री लेखक

काठमाडौँ: गृहमन्त्री रमेश लेखकले मुलुकभरका कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी रहेकाले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक भएको बताउनुभएको छ । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारदेखि सिदा रकम वृद्धिलगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरुरी रहेको बताउनुभयो…

0Shares
Read More
यो सरकार प्रचारबाजी होइन,काम गर्न आएको हो: मन्त्री डा राणा

यो सरकार प्रचारबाजी होइन,काम गर्न आएको हो: मन्त्री डा राणा

काठमाण्डौः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको बताउनुभएको छ । राहादानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो “वर्तमान सरकारले आफ्नो प्रचारबाजी गर्दैन, काम गर्छ । यो सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका लागि नभएर काम…

0Shares
Read More
पूर्वपश्चिम राजमार्गस्थित महोत्तरीको बेलगाछी पुल बाढीले भत्कायो

पूर्वपश्चिम राजमार्गस्थित महोत्तरीको बेलगाछी पुल बाढीले भत्कायो

पूर्वपश्चिम राजमार्गस्थित महोत्तरीको बेलगाछी पुल बाढीले भत्काएको छ।रातभर चुरे क्षेत्रमा आएको अविरल वर्षाका कारण पुल भत्किएपछि देशकै मुख्य राजमार्ग भएर गुड्ने सवारीसाधन आज बुधबार बिहानैदेखि रोकिएका थिए।

0Shares
Read More
काठमाडौंमा अविरल वर्षा:Floods Cause Catastrophe in the Capital

काठमाडौंमा अविरल वर्षा:Floods Cause Catastrophe in the Capital

काठमाडौं उपत्यकामा अविरल वर्षापछि आएको बाढीले भक्तपुर, ललितपुर, र काठमाडौंका विभिन्न क्षेत्र डुबानमा परेका छन्। एक जनाको मृत्यु भएको र बस्तीहरूमा व्यापक क्षति भएको छ।

0Shares
Read More
महायज्ञमा नयाँ कथावाचिका चन्द्रकला सखीको आगमन:New Chapter in Ram Katha

महायज्ञमा नयाँ कथावाचिका चन्द्रकला सखीको आगमन:New Chapter in Ram Katha

पशुपति क्षेत्रमाआयोजित कोटिहोम महायज्ञमा नयाँ कथावाचिका चन्द्रकला सखीको आगमन भएको छ । लण्डनबाट राम कथा वाचनको लागि आएकी सखीलाई मानव सेवा फाउन्डेसनका अध्यक्ष विजय कृष्णमूर्तिलगायतले भव्य स्वागत गरे ।

0Shares
Read More
पर्सामा साना तथा घरेलु उद्योगहरूको खारेजी : due to Economic Downturn

पर्सामा साना तथा घरेलु उद्योगहरूको खारेजी : due to Economic Downturn

गत आर्थिक वर्षमा पर्सा जिल्लामा दुई सय ३२ साना तथा घरेलु उद्योग खारेज भएका छन्। आर्थिक सङ्कटको कारणले उद्योगलाई निरन्तरता दिन नसकेपछि पर्सामा साना तथा घरेलु उद्योग सञ्चालकहरूले उद्योग खारेजी गराउन थालेका हुन्। घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख उद्योग अधिकृत धनञ्जयकुमार सिंहका अनुसार, “आर्थिक मन्दीका कारण थलापरेका साना तथा घरेलु उद्योग बन्द हुने क्रम बढेको छ।”

0Shares
Read More