हाल देशभर मनसुनी वायुको प्रभाव : Heavy rain forecast
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
लालबन्दी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो। जसअनुसार पेट्रोलको प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य २ रुपैयाँ घटाइएको हो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ। नयाँ मूल्यसूची…
नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार गठन भएको दुई साता पुगेको छ। सुरुवाती संकेत कस्तो पाउनु भएको छ ? ठीकै छ। यसलाई मैले राम्रै भनेको छु। नेपाली कांग्रेस सबैभन्दा ठुलो र एमाले दोस्रो ठुलो पार्टी हो। दुईवटा ठुला पार्टीले २०८४ सम्म सरकार रहन्छ भन्ने भरोसा र विश्वास दिलाएका छन्। कामहरु पनि भइरहेका छन्। राष्ट्रिय…
काठमाण्डौः खानेपानीमन्त्री प्रदीप यादवले सगरमाथा हिमालको शुद्ध पानी विदेशमा निर्यात गर्न सकिने बताएका छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा यहाँ आयोजित आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले हिमालको शुद्ध पानी विदेश निर्यात गर्न सकिने बताए । विदेश भ्रमणमा रहेका बेला रसुवाको पानी पिउन पाएको स्मरण गर्दै…
Kathmandu, July 31: The country has recorded more than 2,000 cases of dengue across the country. Chief of Vector Control Disease at the Epidemiology and Disease Control Division under the Health Ministry, Dr Gokarna Prasad Dahal said 2,061 people of 73 districts were found infected with dengue. Dr Dahal shared that the Ministry has projected…
काठमाडौँ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग आज नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइक्काले शिष्टाचार भेट गर्नुभयो । सो भेटका क्रममा नेपाल फिनल्याण्ड सम्बन्धका विविध पक्षका साथै नेपालमा जारी रहेका फिनल्याण्ड सरकारको सहयोगका विकास आयोजनाका बारेमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी आजै मन्त्री डा राणासँग नेपालका लागि इजिप्टका राजदूत नेहा हमदी…
काठमाण्डौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही साउन १८ गते शुक्रबार प्रेदशसभाबाट विश्वासको मत लिनुहुने भएको छ । विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्रीले प्रदेशसभा सचिवालयलाई आज पठाउनुभएको पत्रबमोजिम सभामुख भीमबहादुर भण्डारीले शुक्रबार अपराह्न ४ बजे प्रदेशसभाको बैठक बस्ने समय तोक्नुभएको सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । सत्तासमीकरण फेरिएसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले)…
काठमाडौंः नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो । जसअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको निगमले जनाएको छ । मूल्य घटेसँगै काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १७०…
सर्लाहीको विष्णु गाउँपालिका वडा नम्बर–२ स्थित नदीयापकडीमा स्यालले खनेर निकालेको अवस्थामा मानव कंकाल भेटिएको छ। स्थानीय उखुबारीमा गाडिएको उक्त कंकालबारे प्रहरीले अनुसन्धान थालेको छ।
सिरहाको सुखिपुर नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काम गरेका मजदुरहरूले तोकिएको पारिश्रमिक नपाएको भन्दै आन्दोलन गरेका छन्। ताला बन्दीका कारण नगरपालिकाबाट हुने सम्पूर्ण सेवा प्रभावित भएको छ।