इसेवाले नयाँ सेवा शुल्क लागू गर्यो: Fee for remittance more than 3 times

इसेवाले नयाँ सेवा शुल्क लागू गर्यो: Fee for remittance more than 3 times

इसेवाले २०२४ अगस्ट १ देखि लागू हुने नयाँ प्रावधान अनुसार, दिनमा ३ पटकभन्दा बढी पैसा पठाउँदा अतिरिक्त १० रुपैयाँ सेवा शुल्क लाग्ने जनाएको छ। महिनामा ३० पटकसम्मको सेन्ड मनी कारोबार भने निशुल्क हुनेछ।

0Shares
Read More
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाण्डौः  प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । जसमा मोरङ, बिराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-४ आइतबारे बस्ने २५ वर्षीय अमन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट…

0Shares
Read More
धनकुटामा चट्याङ लागेर एकको मृत्यु

धनकुटामा चट्याङ लागेर एकको मृत्यु

काठमाण्डौः गएराती वर्षा सँगै परेको चट्याङ लागेर धनकुटामा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ६ छरछरे टोलका वर्ष ६५ का गणेश बहादुर कार्कीको अन्दाजी राती ९ बजेको समयमा चट्याङ लागेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ । तपाइको प्रतिक्रिया…

0Shares
Read More

सूचना प्रविधिको माध्यमबाट सेवा प्रवाहको तयारी गर्दै मधेस प्रदेश सरकार

काठमाण्डौः मधेस प्रदेशका सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गरिने भएको छ । ‘इ–गभर्नेन्स’ कार्यान्वयन गर्ने सम्बन्धमा सम्बन्धित निकाय एवं विज्ञसँग छलफल भएको छ । देशभरि इ–गभर्नेन्ससँग सम्बन्धित असल अभ्यास मधेस प्रदेशमा लागू गर्ने विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको हो । प्रदेशका सार्वजनिक निकायबाट प्रदान गरिने सेवालाई थप…

0Shares
Read More
देशभर २ हजारभन्दा बढी डेंगुका बिरामी संक्रमित फेला परेका छन

देशभर २ हजारभन्दा बढी डेंगुका बिरामी संक्रमित फेला परेका छन

देशभर २ हजारभन्दा बढी डेंगुका बिरामी संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटाणु नियन्त्रण रोग प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा ​​डेंगुको संक्रमण देखिएको बताए ।

0Shares
Read More
ऊर्जा तथा सिँचाइमन्त्रीद्वारा ऊर्जा क्षेत्रको विकासका लागि पूर्वसचिवसँग छलफल

ऊर्जा तथा सिँचाइमन्त्रीद्वारा ऊर्जा क्षेत्रको विकासका लागि पूर्वसचिवसँग छलफल

ऊर्जा तथा सिँचाइमन्त्रीद्वारा ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकासका लागि पूर्वसचिवहरूसँग छलफल गर्नुभएको छ ।

उर्जामन्त्री खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे मन्त्रालयका पूर्वसचिवसँग बुधबार छलफल गर्नुभएको हो ।

0Shares
Read More
म्यानमारमा बाढीले २ लाख ९ हजारभन्दा बढी विस्थापित

म्यानमारमा बाढीले २ लाख ९ हजारभन्दा बढी विस्थापित

काठमाण्डौः म्यानमारका ५० हजार भन्दा बढी घरपरिवारका २ लाख ९ हजार भन्दा बढी मानिसहरू बिस्थापित भएको छन् । यस वर्षको जुनको अन्त्यदेखि देशमा आएको बाढीका कारण विस्थापित सो संख्या बिस्थापित भएको हो । म्यानमारले मुख्यतया भारी वर्षा र बढ्दो नदीको सतहका कारण यसका १० क्षेत्र र राज्यहरूमा बाढीको जोखिममा राखेको छ । यी क्षेत्र र…

0Shares
Read More
भारतीय पूर्व क्रिकेटर अंशुमान गायकवाडको निधन : BCCIभारतीय पूर्व क्रिकेटर अंशुमान गायकवाडको निधन : BCCI

भारतीय पूर्व क्रिकेटर अंशुमान गायकवाडको निधन : BCCI

भारतीय पूर्व क्रिकेटर अंशुमान गायकवाडको ७१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ । उनी लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले गायकवाडको निधनमा दुख व्यक्त गरेका छन् । बोर्डले उनको उपचारका लागि १ करोड रुपैयाँ सहयोग गरेको थियो । यसबाहेक १९८३ को विश्वकप विजेता टोलीका सदस्यहरूले पनि गायकवाडलाई सहयोग गरेका थिए ।

0Shares
Read More
प्रधानमन्त्री ओलीको निर्देशन: सरकार असफल हुन नदिने प्रतिबद्धता

प्रधानमन्त्री ओली भन्छन्- पार्टी बैठक बालुवाटारमा राख्दिन

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् । बिहीबार बिहान उनले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराएका हुन् ।

0Shares
Read More
नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

नुवाकोटमा बाढीले सयौँ रोपनी धानखेत बगरमा परिणत

काठमाण्डौः कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ । स्थानीय किसान आरबी नेपालका अनुसार किसानले हालै रोपिएको खेत पूर्ण रुपमा बगर बनेको छ…

0Shares
Read More