खयरमारा बस दुर्घटना अपडेट : गम्भीर घाइतेलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगियो

लालबन्दी : महोत्तरीमा आज भएको यात्रुवाहक बस दुर्घटनाका गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको छ । सो दुर्घटनामा गम्भीर घाइते भएका दुई पुरुष र चार महिलालाई थप उपचारका लागि गैरसैनिक प्यारामेडिक्ससहित काठमाडौँ लगिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारामा यात्रुबस दुर्घटना हुँदा दुई जनाको मृत्यु र…

0Shares
Read More

महोत्तरीमा बस दुर्घटना हुँदा सर्लाहीका एकसहित दुई जनाको मृत्यु

लालबन्दी : महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । खयरमाराबाट काठमाडौँ जाँदै गरेको ना६ख १४६४ नम्बरको यात्रुबाहक बस आज बिहान खयरमारास्थित लक्ष्मीनारायण मावि नजिकै दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री बर्दिबास–१० का ८० वर्षीय चुल्हाई चौधरीको घटनास्थलमै र सर्लाहीको ईश्वरपुर–१२ का १० वर्षीय प्रवेश खड्काको उपचारको क्रममा मृत्यु भएको…

0Shares
Read More

२०८२ साल असोज १७ गते शुक्रबारको राशिफल

२०८२ साल असोज १७ गते शुक्रबारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यवसायिक कामको चाप बढ्नसक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । आफन्त वा मित्रको आगमन हुँदा अतिथि सत्कार वा आवाभगतमा केही समय बित्नसक्छ, तर भेटघाटले कुनै…

0Shares
Read More

२०८२ साल असोज १६ गते बिहिबारको राशिफल

२०८२ साल असोज १६ गते बिहिबारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका लागि केही समय छुट्याएको राम्रो हुन्छ, लवमेटसँग सम्पर्क राखी बढिरहेको ग्यापलाई हटाउने प्रयास गर्नुपर्छ । इच्छा र आकाङ्क्षाले पूर्णता पाउने तथा आयआर्जनका मार्गमा बढोत्तरी हुने राम्रो दिन छ, कुनै यात्रामूलक काम छ…

0Shares
Read More

हरिपुर्वामा माटोको ढिस्को खस्दा चार जना गम्भीर घाइते

हरिपूर्वा : सर्लाहीको हरिपुर्वा नगरपालिका-१, हर्दी नदीस्थित एक स्थानमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जना गम्भीर घाइते भएका छन्। बुधबार बिहान करिब ९:२० बजेतिर भएको उक्त घटनामा महोत्तरीको सोनमा गाउँपालिका-६, मगरथानाका चार जना घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार खुर्पाले माटो खनिरहेका बेला अचानक माटोको ढिस्को खस्दा उनीहरू ढिस्कोले पुरी गम्भीर घाइते…

0Shares
Read More

हेलिकप्टरबाट सप्तरीको कङ्कालिनी र छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि

राजविराज । नेपाली सेनाको हेलिकप्टर मार्फत बडादसैँको अवसरमा आज महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा पुष्प वृष्टि गरिएको छ ।  हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा नेपाली सेनाको हेलिकप्टरमार्फत पृष्प वृष्टि गरिएको हो । विगत तीन वर्षदेखि महानवमीका दिन यहाँ हेलिकप्टरमार्फत पृष्प वृष्टि गराउन थालिएको छ । कङ्कालिनी मन्दिरमा महानवमीका दिन आज यहाँ राँगा बलि…

0Shares
Read More

चुरीयामा बसले मोटरसाइकल किच्दा दुईजनाको मृत्यु, लालबन्दीका बस चालक पक्राउ

लालबन्दी : बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक बुधबार बिहान बसको ब्रेक फेल भएर मोटरसाइकललाई किच्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । प्रहरीका अनुसार जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना५ख ८५३७ नम्बरको बस बिहान करिब १० बजे हेटौँडा–पथलैया सडकखण्डको उकालोमा पुग्दा अचानक ब्रेक फेल भएर ब्याक हुँदा पछाडिबाट आउँदै…

0Shares
Read More

अपडेट : हरिपुर्वामा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु

हरिपुर्वा : सर्लाहीको हरिपुर्वा नगरपालिका–१, हर्दी नदी किनारमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाको मृत्यु भएको छ। मृतकहरूमा महोत्तरी सोनमा गाउँपालिका–६ की ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्। बुधवार बिहान करिब ९:२० बजे उनीहरु माटो खन्ने क्रममा ढिस्कोमा पुरिएका थिए। घटनाबारे…

0Shares
Read More

२०८२ असोज १५ गते बुधबारको राशिफल

२०८२ असोज १५ गते बुधबारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित हुनेछ । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट…

0Shares
Read More

२०८२ साल असोज १३ गते सोमबारको राशिफल

२०८२ साल असोज १३ गते सोमबारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। व्यवसायमा लाभ…

0Shares
Read More