२०८२ साल असोज ०९ गते बिहिबारको राशिफल

२०८२ साल असोज ०९ गते बिहिबारको राशिफल : मेष- पशुधन र जमिनबाट सामान्य लाभ होला। आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ। व्यापार व्यवसायमा नाफा हुने योग छ। धार्मिक सामाजिक काममा संलग्‍न भई मनमा सन्तोष मिल्नेछ। वृष- कामको बोझले थाकेको महशुस होला। घर-गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग झगडा होला।…

0Shares
Read More

बाँके जंगलमा बस र ट्रक ठोक्किँदा ११ जना घाइते, दुवै सवारी साधन सडकमुनि पल्टिए

लालबन्दी । ‍सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जंगलको दोस्रो लच्का नजिकै बुधबार दिउँसो यात्रुवाहक बस र चामल बोकेको ट्रक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था सामान्य रहेको र उनीहरूको बर्दिबास तथा लालबन्दीका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी चौकी फुलजोरका अनुसार काठमाडौँबाट विराटनगर जाँदै गरेको बाप्र०१–००६…

0Shares
Read More

२०८२ साल असोज ०८ गते बुधबारको राशिफल

२०८२ साल असोज ०८ गते बुधबारको राशिफल : मेष- मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ। नोकरीमा प्रशंसनीय कार्य गरिनेछ। आकस्मिक धन आर्जनको योग छ। साथीभाइले हरक्षण साथ दिनेछन्। मातापिताको आशीर्वाद पनि प्राप्त होला। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। मान-सम्मान र प्रतिष्‍ठा बढ्नेछ। वृष- सवारी साधन हाँक्दा सचेत रहनु होला। घरमा पाहुनाले…

0Shares
Read More

बागमती नदीमा बेपत्ता किशोरको शव ३० घण्टापछि फेला

लालबन्दी : रौतहटको वृन्दावन नगरपालिका–३ विश्रामपुरका १३ वर्षीय रोशन यादवको शव घटनाको झण्डै ३० घण्टापछि फेला परेको छ। सोमबार बिहान घटस्थापनाको अवसरमा दुर्गा पूजाको कलश शोभा यात्रामा सहभागी हुने क्रममा बागमती नदीमा नुहाउँदा यादव बेपत्ता भएका थिए। घटनापछि इलाका प्रहरी कार्यालय गरुडा, इलाका प्रहरी कार्यालय समनपुर, प्रहरी चौकी विश्रामपुर, प्रहरी चौकी धरमपुर, सशस्त्र प्रहरी बल…

0Shares
Read More

सिरहामा अपहरणपछि किशोरको हत्या

लालबन्दी : सिरहाको गोलबजार नगरपालिका–१३, दुर्गापुर डङ्ग्राहका १४ वर्षीय बालक अभिषेक कुमार सिंहको हत्या भएको छ। उनको शव मंगलबार बिहान फेला परेको हो। तीन दिनअघिदेखि बेपत्ता भएका अभिषेकको शव अर्जुन आधारभूत विद्यालय नजिकै विभत्स अवस्थामा भेटिएको वडाध्यक्ष नन्द कुमार महतोले जानकारी दिए। अभिषेक असोज ५ गते आइतबारदेखि हराएका थिए। सुरुमा परिवारले उनी साथीहरूसँग ‘झिंजिया’ हेर्न…

0Shares
Read More

सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सुरुङ्गा : सप्तरीको सुरुङ्गा नगरपालिकामा पोखरीमा डुबेर दुईजना बालिकाको मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर २ स्थित हर्दिया घर भएकी दुई जना बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो। सोही ठाउँका अरविन्द चौधरीको पोखरीमा स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी तथा ८ वर्षीया छोरी…

0Shares
Read More

बडादसैँ सुरु : आज घटस्थापना

लालबन्दी : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्भ भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको…

0Shares
Read More
महानिर्देशक आक्रमण प्रकरणमा उड्डयन प्राधिकरणका तीन पक्राउ

बानेश्वर र कोटेश्वरको प्रहरी कार्यालय आगजनी गर्ने सर्लाहीका एकसहित ६ जना पक्राउ

लालबन्दी : जेनजी प्रदर्शनको क्रममा काठमाडौँको नयाँ बानेश्वर, कोटेश्वर र नरेफाँटको प्रहरी युनिटहरूमा आगजनी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । प्रदर्शन उग्र बन्दै गएपछि उच्छृङ्खल समूहले भदौ २४ मा प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर र नरेफाँटमा आगजनी गरेका थिए । पक्राउ पर्नेमा रौतहट घर भएका १९ वर्षीय अंशु कुमार गुप्ता, सप्तरी…

0Shares
Read More

सर्लाहीमा ट्रक र योद्धा गाडी ठोक्किँदा दुई जना घाइते

लालबन्दी : सर्लाहीमा ट्रक र टाटा योद्धा (पिकअप) ठोक्किँदा दुई जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुल नजिक आज बिहान ट्रक र टाटा योद्धा गाडी (पिकअप) ठोक्किँदा दुई जना चालक घाइते भएका हुन्। लालबन्दी नगरपालिका-१७, रानिगञ्जमा प्रदेश ३–०३–००१ ख ००६७ नम्बरको ट्रक र प्रदेश २–०१–००१ च ०३८८ नम्बरको योद्धा गाडी (पिकअप) आपसमा…

0Shares
Read More

२०८२ असोज ०६ गते सोमबारको राशिफल

२०८२ असोज ०६ गते सोमबारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ । हाकिम वा सेवाग्राहीको रिसको चक्रमा पर्न सकिन्छ,…

0Shares
Read More