दसैँ त आयो, तर आएन उखुको पैसा

लालबन्दी । हिन्दुहरूको महान् पर्व दसैँ (विजया दशमी) दैलोमै आएको छ । यतिबेला पेसा–व्यवसाय, रोजगारी र अध्ययनका लागि देशविदेशमा छरिएका आफ्नो थातथलो फर्किएका छन् । दसैँमा जागिर गर्नेले तलब बुझेका छन् । व्यापार व्यवसाय गर्नेले नाफा कमाएका छन्, बोनस पाएका छन् । घरपरिवारमा रमाइलो छ । दसैँका लागि बजार गर्नेको लर्को छ । तर, गोलबजार…

0Shares
Read More

२०८२ साल असोज १२ गते आइतबारको राशिफल

२०८२ साल असोज १२ गते आइतबारको राशिफल : मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज केही कामहरूमा ढिलो हुन सक्छ। धैर्य राख्नुपर्छ र कुनै पनि निर्णय तत्काल लिनुअघि पूरै सोच-विचार गर्नु राम्रो हुनेछ। साथी वा परिवारसँगको सम्बन्ध सुधार्ने अवसर आउन सक्छ। वृष ( इ, उ, ए, ओ, वा, वि,…

0Shares
Read More

ओलीलाई प्रभु शाहको सुझाव- गुण्डा भेला गर्नुको साटो माफी मागेर राजनीतिबाट सन्यास लिनुस्

लालबन्दी : आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु शाहले केपी शर्मा ओलीको हठ, घमण्ड र अहंकारले मुलुक र एमाले दुवै डुबाएको टिप्पणी गरेका छन् । सर्लाहीको लालबन्दीमा शनिबार आजपा मधेस प्रदेश कमिटीको बैठक एवं दसैँ, दीपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । शाहले गुण्डुमा गुन्डाहरू भेला…

0Shares
Read More

सर्लाहीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

सर्लाही । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-५ स्थित हुलाकी सडक खण्डमा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । पर्साबाट भेल्हीतर्फ जाँदै गरेको एमएच ०४ डीजी  १२९७  नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आइरहेको प्र-३-०३-००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । राति करिब…

0Shares
Read More

२०८२ साल असोज ११ गते शनिबारको राशिफल

२०८२ साल असोज ११ गते शनिबारको राशिफल : मेष- लामो समयदेखि रोकिएका काम बन्‍नेछन्। आम्दानीमा कमी हुने छैन। नसोचेको ठाउँबाट धन आउने दिन छ। पारिवारिक समस्या भने बढ्ने देखिन्छ। रुचिका विषयमा लगानी बढाउने समय छ। वृष- साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। मन त्यसैत्यसै फुरुंग हुने समय छ। धन लाभ पनि हुनेछ। काममा जोश-जाँगर आउनाले…

0Shares
Read More

२०८२ साल असोज १० गते शुक्रबारको राशिफल

२०८२ साल असोज १० गते शुक्रबारको राशिफल : मेष- भाग्यले साथ दिएको छ। प्रशस्तै आर्थिक लाभ हुनुका प्रेम प्रसंगमा रमाइनेछ। नयाँ काम शुरु गर्ने समय छ। व्यापारमा राम्रै लाभ हुनेछ। नउठ्ने पैसा पनि उठ्ने दिन छ। वृष– फलदायक समय छ। कमाइ बढ्नाले मन प्रशन्‍न रहने छ। सन्तानबाट पनि सुखको समाचार आउला। आज गरेको लगानीले राम्रो…

0Shares
Read More

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

लालबन्दी : धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका-५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन् । बिहीबार राति कमला नगरपालिका-३ लगमा बजारमा आयोजन हुँदै आएको झिझिया नाच हेर्नका लागि भारतीय नम्बर प्लेटको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको…

0Shares
Read More

सिरहामा फिरौतीको नाटक गरी योजनाबद्ध हत्या

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या प्रकरणमा नयाँ तथ्यहरू सार्वजनिक भएका छन् । यही असोज ५ गतेदेखि बेपत्ता अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा भेटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीको तालिम प्राप्त कुकुर मृतककै हजुरबुवा विन्देश्वर सिंहको घरको आँगनसम्म सुँघ्दै पुगेर रोकिएपछि, प्रहरीको शङ्का १७ वर्षीय…

0Shares
Read More
लालबन्दीमा ५ किलोभन्दा बढी गाँजासहित युवक पक्राउ, एक फरार

रौतहटमा मेडिकल पसलको आडमा लागुऔषध कारोबार गर्ने सञ्चालक पक्राउ

लालबन्दी । मेडिकल पसलको आडमा लागुऔषध कारोबार गर्ने एक संचालकलाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोका सई तुल प्रसाद पुडासैनीको कमाण्डमा खटिएको टोलीले चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीका ५३ वर्षीय लालबाबू (दिपेन्द्र) कुमार साहलाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा गरिएको छापामारीका क्रममा साहले मेडिकल पसलमार्फत प्रतिबन्धित लागुऔषध ट्रामाडोल बिक्री वितरण गर्ने गरेको पाइएको प्रहरीले जनाएको…

0Shares
Read More

महोत्तरीमा माटो बेचेर दसैँ खर्चको जोहो

महोत्तरी : दसैँ नजिकिँदै गर्दा यहाँका आर्थिक अवस्था कमजोर भएका परिवारले माटो बेचेर खर्चको जोहो गर्न थालेका छन् । सधैँ खर्चको व्यवस्थापन गर्न सकस पर्ने यहाँका गरिब परिवारले नवरात्र सुरु भएसँगै घर लिपपोत गर्ने विभिन्न रङका माटो बेचेर आम्दानी गर्न थालेका हुन् । दशहरा (दसैँ), दीपावली र छठपर्वअघि विभिन्न रङका माटोले घर पोतेर चिटिक्क टल्काउने…

0Shares
Read More