भारी वर्षाले लखन्देही खोलाको तटबन्ध भत्कायो, दर्जनौँ घर डुबानमा

हरिवन : सर्लाहीसहित मधेशमा आज आएको भारी वर्षाले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। लखन्देही खोलामा आएको बाढीले तटबन्ध भत्काउँदा कौडेना गाउँपालिका–७ शिवनगर तथा मलंगवा नगरपालिका–५ भाँड्सर गाउँमा बाढी पसेको छ।भारी वर्षाले लखन्देही खोलाको तटबन्ध भत्कायो, दर्जनौँ घर डुबानमा । शुक्रबार बिहान चुरेस्थित पत्थरकोटमा भारी वर्षा भएको थियो। वर्षाले पत्थरकोट भएर बग्ने भारी वर्षाले लखन्देही खोलाको…

0Shares
Read More

बागमतीमा चट्याङ लागेर ६४ वर्षीया महिलाको मृत्यु –

सर्लाही : सर्लाहीको बागमती नगरपालिकामा चट्याङ लागेर एक जना महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान आफ्नै खेतमा काम गरिरहेको अवस्थामा बागमती-१ मिलनचोक घर भएकी ६४ वर्षीया गोमा आले मगरको चट्याङ लागेर मृत्यु भएको हो। चट्याङ लागेर गम्भीर घाइते भएकी मगरको बागमतीमै सामान्य उपचारपछि थप उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज लैजाँदा डाक्टरले मृत घोषित गरेको जिल्ला…

0Shares
Read More
देशभर भारी वर्षा पर्ने,मधेशमा आज राति पनि ठूलो पानी पर्ने सम्भावना

देशभर भारी वर्षा पर्ने,मधेशमा आज राति पनि ठूलो पानी पर्ने सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

0Shares
Read More
सर्लाहीमा ७४ लाख रुपैयाँ बराबरको लाइटर बरामद : भारतमा तस्कर गर्ने

सर्लाहीमा ७४ लाख रुपैयाँ बराबरको लाइटर बरामद : भारतमा तस्कर गर्ने

सर्लाहीमा ७४ लाख रुपैयाँ बराबरको लाइटर बरामद गरेको छ। सर्लाहीको बागमती नगरपालिका–१२ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले ७४ लाख रुपैयाँभन्दा बढीको ग्यास लाइटर बरामद गरेको छ।

वीरगञ्जबाट जनकपुरका लागि छुटेको प्र२–०१–००१ ख ०१५३ नम्बरको ट्रक चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले उक्त परिमाणको लाइटर बरामद गरेको जनाएको छ।

0Shares
Read More
लालबन्दी नगरपालिकाको आर्थिक अनियमितता: ५ दशमलव १ प्रतिशत मात्र बजेट खर्च

लालबन्दी नगरपालिकाको आर्थिक अनियमितता

लालबन्दी नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ५ दशमलव १ प्रतिशत मात्र बजेट खर्च गरेको पाइएको छ। महालेखापरीक्षकको प्रतिवेदनअनुसार, दीर्घकालीनभन्दा ससना टुक्रे योजनामा बढी बजेट खर्च गरिएको छ। मेयरको स्वकीय सचिव र कानुनी सल्लाहकारमा बजेटको दुरुपयोग भएको देखिन्छ।

0Shares
Read More
भ्रष्टाचारमा संलग्न तेलीलाई अख्तियारले घुस लिएको ३५ हजारको दाबी

भ्रष्टाचारमा संलग्न तेलीलाई अख्तियारले घुस लिएको ३५ हजारको दाबी

सर्वेक्षक बेचनप्रसाद गुप्ता तेली विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको बिहीबार, अख्तियार अनुसन्धान आयोगले सेवाग्राहीबाट ३५ हजार रुपैयाँ लिएको दाबी गरेको हो।

0Shares
Read More

सर्लाहीमा रासायनिक मल कालोबजारी गर्नेलाई हदैसम्मको कारबाही गरिन्छ- जिल्ला प्रशासन –

लालबन्दी : सर्लाहीमा रासायनिक मलको कृत्रिम अभाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालयले चासो देखाएको छ। केही सहकारी र डिलरहरूले नै रासायनिक मलको कृत्रिम अभाव सिर्जना गरेको भन्दै त्यस्ता डिलरहरूलाई कारबाही गर्न सहायक प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) ओमप्रसाद घिमिरेले सूचना जारी गर्दै रासायनिक मलको कृत्रिम अभाव…

0Shares
Read More

एसइई नतिजा सार्वजनिक झण्डै साढे २ लाख फेल –

लालबन्दी : राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। आज बिहान बसेकाे बोर्ड बैठककाे निर्णयसँगै नतिजा सार्वजनिक भइसकेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। आज सार्वजनिक भएको नतिजा अनुसार ५२ प्रतिशत अर्थात्  २ लाख ४२ हजार ९२  जना फेल (एनजी) भएका छन्। नतिजा अनुसार १८६ जनाले चार जीपए ल्याएका…

0Shares
Read More

सरकारी पत्र किर्ते गरेर प्रमुख प्रशासकीय अधिकृत बनेको खुलासा –

बारा : सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालले सरकारी पत्र किर्ते गरी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हात पारेको खुल्न आएको छ। नगरपालिकाको अधिकृत सातौं तहका कर्मचारी जैसवालले नगरपालिकाको नक्कली पत्र र नगरप्रमुख किशोरीप्रसाद कलवारको हस्ताक्षरसमेत किर्ते गरी पेस गरेको कागजातको आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको खुल्न आएको…

0Shares
Read More

एसईई नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ –

गोडैता : माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान सार्वजनिक हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज बिहान ७ बजे बोर्ड बैठक बसेर १० बजेसम्म नतिजा सार्वजनिक हुने भएको हो । हिजो नै नजिता सार्वजनिक गर्ने तयारी भए पनि केही प्राविधिक काम बाँकी भएकाले आज सार्वजनिक गर्ने निर्णय भएको कार्यालयले जनाएको छ । गएको…

0Shares
Read More