गएरातिदेखि परेको अविरल वर्षाले भत्कायो फूलजोर खोला पुल

गएरातिदेखि परेको अविरल वर्षाले भत्कायो फूलजोर खोला पुल

 काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षाले लालबन्दी र ईश्वरपुर नगरपालिका जोड्ने फुलजोर खोला पुलमा क्षति पुर्‍याएको छ। वर्षाका कारण ईश्वपुरपुर नगरपालिकातर्फ पुलको मुखमा बाढीले क्षति पुर्‍याएको हो। उक्त पुलले लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्छ।पुलको मुख भत्किए पनि जोखिम मोलेर सवारीसाधनहरू वारपार गरिरहेका छन्। अविरल वर्षाले पुलको मुख भत्किएपछि एकतर्फी रूपमा सवारीसाधन चलाइएको…

0Shares
Read More

बलात्कारपछि महिलालाई बीभत्स घाइते भएका आरोपी जेल चलान –

हरिवनः बलात्कारपछि महिलाको गुद्धद्वारमा मकैको ढोड पसाएर अचेत बनाएको आरोपमा पक्राउ परेका व्यक्ति जेल चलान भएका छन्। बसबरिया गाउँपालिका वडा नम्बर ३ बस्ने रमण माझीलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार पठाएको हो। गएको जेठ १३ गते बागमती नगरपालिका वडा नं ४ जिरायतस्थित डाँडा टोलदेखि नयाँ बस्ती आवतजावत गर्ने कच्ची सडक बाटोको किनारामा नामथर नखुलेकी…

0Shares
Read More

आज सर्लाहीसहित यी ४९ जिल्ला बाढीको जोखिममा –

लालबन्दी : निरन्तर वर्षा भइरहेका कारण आज (शनिबार) देशभरकै खोला, नदीमा बाढीले क्षति पुर्‍याउने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आम नागरिकलाई सुझाव दिएको छ। महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आज देशका ७ जिल्ला बाढीको उच्च जोखिममा देखिएका छन्। बाढी महाशाखाले भनेको छ, ‘आज पाल्पा, स्याङ्जा, गुल्मी,…

0Shares
Read More

लालबन्दी नगरपालिकाका कर्मचारी मिलेर नवलपुरमा कुटे डाक्टर (भिडियोसहित) –

लालबन्दी : लालबन्दी नगरपालिकास्थित नवलपुर चोकमा रहेको मनीषा हेल्थ केयरका चिकित्सकमाथि कुटपिट भएको छ। हिजो असार २० गते दिउँसो ४ बजेतिर अस्पतालका डाक्टर मुकेश कुमार साहमाथि कुटपिट भएको हो। मनीषा हेल्थ केयर (अस्पताल) ले जबर्जस्ती उपचार गराएको र बढी बिल उठाएको भन्दै लालबन्दी नगरपालिका कार्यालयबाट गएको कर्मचारीलगायत टोलीले डाक्टरमाथि हातपात गरेको हो। लालबन्दी र हरिवन…

0Shares
Read More

आगामी तीन दिनको मौसम पूर्वानुमान : आजको मौसम जानकारी

काठमाडौँ :आगामी तीन दिनको मौसम पूर्वानुमान।आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले बुलेटिन सार्वजनिक गर्दै शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो। कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। मौसम पूर्वानुमान…

0Shares
Read More
सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु

सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु

सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ ।जिल्लाको दुधौली नगरपालिका-६ का संजिव कुमारका ९ वर्षीय छोरा अनिश र बासुराम कुमारका ६ वर्षीय छोरा संजलको पोखरीमा डुबेर मृत्यु भएको हो।

0Shares
Read More

रौतहटबाट ठूलो परिणाममा लागुऔषधसहित दुई भारतीय पक्राउ –

चन्द्रपुर :रौतहटको सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० वर्षीय रोशन कुमार र सोही ठाउँ वडा ३ का १८ वर्षीय अमीत कुमार रहेका सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डीएसपी गेहेन्द्र भण्डारीले बताएका छन्। गएराति ९ बजेको समयमा…

0Shares
Read More
साल्ट ट्रेडिङले नूनको मूल्य बढायो , प्रति प्याकेट कति पुग्यो ?

साल्ट ट्रेडिङले नूनको मूल्य बढायो , प्रति प्याकेट कति पुग्यो ?

भानु नुनको मूल्य २६ रुपैयाँमा पुगेको छ र न्यु शक्ति नुन २० रुपैयाँमा उपलब्ध छ।
साल्ट ट्रेडिङले भानु नुन प्रतिकिलो ९ रुपैयाँमा उपलब्ध गराउँदै आएको छ।

0Shares
Read More

दुई पंखा, तीन बल्ब बालेको दुई महिनाको बिल ३१ लाख आएपछि… –

एजेन्सी : एउटा सामान्य परिवारमा दुई महिनाको बिजुलीको बिल कति आउन सक्छ ? धेरै आए दुई/तीन हजार ? या बढी नै आए खपतअनुसार पाँचदेखि १० हजार। तर एउटा सामान्य परिवार बसको घरमा आएको बिजुलीको बिल सुन्दा तपाईं अचम्ममा पर्न सक्नुहुन्छ। बिहारको मुजफ्फरपुरमा विद्युत् विभागले एउटा सामान्य मजदुरको घरमा दुई महिनाको ३१ लाख रुपैयाँ भारुको बिल…

0Shares
Read More
धनुषास्थित बस दुर्घटनामा १५ घाइते , बसमा सवार घाइतेहरूको नामावली

धनुषास्थित बस दुर्घटनामा १५ घाइते , बसमा सवार घाइतेहरूको नामावली

धनुषास्थित बस दुर्घटनामा आएका घाइतेहरूलाई उपचारका लागि गोदारको रिया पोलिक्लिनिकमा प्राप्ति भएको थियो। यस घटनाले नेपालको सार्वजनिक यातायातमा अवस्थापन्न समस्या र सामाजिक पहलैका बारेमा विचार गर्न जरुरी बनाएको छ।

0Shares
Read More