युराे कप २०२४: नतिजाले जवाफ दिन आतुर स्पेन

युरो कपको समूहचरण र राउन्ड अफ १६ का खेल भइरहँदा धेरै आश्चर्यजनक नतिजा आइरहेका छन्। ठूला टोलीहरू उत्कृष्ट प्रदर्शन गर्न संघर्ष गरिरहँदा तल्लो वरीयताका केही टोलीले प्रतियोगितामा संख्या मात्रै बढाउन होइन, आफूलाई प्रमाणित गर्न पनि आएका हौं भन्ने सन्देश दिइरहेका छन्। यही भीडमा छन् दुई ठूला टोली जर्मनी र स्पेन। यी टोलीले भने प्रतियोगितामा लगातार…

0Shares
Read More

उपसभापति डा. स्वर्णिम वाग्लेद्वारा महामन्त्री डा. ढकालको व्यवहार अस्वाभाविक

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले महामन्त्री डा. मुकुल ढकालको असामान्य प्रस्तुतिले चर्चा पाएको बताएका छन्। बुधबार पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन्। वाग्लेले महामन्त्रीको व्यवहारले बैठकलाई असहज बनाएको टिप्पणी गर्दै उनले प्रस्तुत गरेको प्रतिवेदन ओझेलमा परेको बताए। वाग्लेले बैठक लाइभ नगर्ने निर्णयलाई महामन्त्रीले स्वाभाविक रूपमा नलिएको जनाए। वाग्लेले भने,…

0Shares
Read More

एमालेका मन्त्रीहरूले दिए राजीनामा

नेकपा (एमाले) का मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएका छन्। बुधबार साँझ बालुवाटार पुगेर उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाएका हुन्। कांग्रेस एमाले सत्ता समीकरणका लागि सहमति जुटेपछि एमालेले मन्त्रीहरुलाई राजीनामा दिन भनेकाे थियाे। साथै एमालले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिएपछि एमालेले बुधबारबाट लागु हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता…

0Shares
Read More
नागढुंगा-नौबिसे सडकखण्ड बुधबार र बिहीबार राति पूर्ण रुपमा बन्द हुने

नागढुंगा_नौबिसे सडकखण्ड बुधबार र बिहीबार पूर्ण रुपमा बन्द : एम्बुलेन्सलाई रोक छैन

नागढुंगा_नौबिसे सडकखण्ड बुधबार र बिहीबार पूर्ण रुपमा बन्द : एम्बुलेन्सलाई रोक छैन

0Shares
Read More

साङ्गीतिक चलचित्र ‘हिरुलाल स् द सोल अफ कर्णाली’ सार्वजनिक

कर्णाली प्रदेशको जनजीवनमा आधारित रहेर तयार पारिएको साङ्गीतिक चलचित्र ‘हिरुलाल: द सोल अफ कर्णाली’ सार्वजनिक भएको छ। बुधबार पत्रकार सम्मेलन गरेर  सार्वजनिक गरिएको श्रव्यदृश्ययुक्त उक्त चलचित्रमा सुदुरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित ठाडी भाका र लोक देउडाको समिश्रण छ। उक्त चलचित्रमा आर्थिक र अन्य अवसरका लागि विदेशीन बाध्य स्थानीयका पीडालाई जीवन्त प्रस्तुत गरिएको छ। सुदूरपश्चिमका सर्वसाधारण…

0Shares
Read More

तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन

सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ। विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो।  सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले…

0Shares
Read More

रौतहटबाट ठूलो परिणाममा लागुऔषधसहित दुई भारतीय पक्राउ –

चन्द्रपुर :रौतहटको सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार सीतामढी जिल्ला बखरी ग्राम पञ्चायत ४ राघोपुरका २० वर्षीय रोशन कुमार र सोही ठाउँ वडा ३ का १८ वर्षीय अमीत कुमार रहेका सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटका डीएसपी गेहेन्द्र भण्डारीले बताएका छन्। गएराति ९ बजेको समयमा…

0Shares
Read More

लोसपाले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने भएको छ। बुधबार बसेको पदाधिकारी बैठकले कांग्रेस-एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो। गठबन्धनमा समर्थन गर्ने निर्णय गरेपनि सरकारमा जाने नजाने भने कुनै निर्णय  गरेको छैन्। आजको बैठकमा अध्यक्ष महन्थ ठाकुरले पछिल्लो विकसित घटनाक्रम र मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटबारे ब्रिफिङ गरेका थिए।  प्रकाशित: १९…

0Shares
Read More
नेपालीको हितरक्षाका लागि नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छः प्रधानमन्त्री

नेपालीको हितरक्षाका लागि नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीको हितरक्षाका लागि नियोगको परराष्ट्र मन्त्रालय र विदेशस्थित नेपाली कूटनीतिक नियोगको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन्।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको परराष्ट्र मन्त्रालय तथा अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रस्तुतीकरणसम्बन्धी छलफलमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।

0Shares
Read More

मनाङमा १३ दिनदेखि दिनहुँ झरी, बाढीले पक्कि पुल बगायो

२०७८ असार पहिलो साता हिमालपारिको जिल्ला मनाङमा भीषणा वर्षा भयो। वर्षासँगै मर्स्याङ्दी नदी र आसपासका खहरेमा बाढी आउँदा ठूलो क्षति गर्यो। मानवीय क्षति नपुगेपछि ठूलो आकारमा भौतिक संरचनामा त्यो बेला नोक्सान पुगेको थियो।   बाढीले त्यो बेला करिब पाँचदर्जन घरमा क्षति पुर्याएको थियो भने पुलपुलेसा बगेका थिए। सरकारी तथा निजी संरचनामा क्षति भएको थियो। लामो…

0Shares
Read More