लुम्बिनी आन्दोलनमा नेताका घर तोडफोड र आगजनी, परिवार आफन्तकहाँ आश्रित

लुम्बिनी आन्दोलनमा नेताका घर तोडफोड र आगजनी

लुम्बिनी प्रदेशमा भदौ २४ देखि सुरु भएको आन्दोलनका क्रममा ठूला दलका नेताहरुको घरमा आगजनी र तोडफोड भएपछि धेरै नेता आफन्त र छिमेकीकहाँ आश्रित भएका छन्। दशैं नजिकिँदै गर्दा घर क्षतिले नेताभन्दा बढी परिवारलाई समस्या पारेको छ।

Read More
चन्द्रनगर गाउँपालिका कार्यसम्पादनमा सबैभन्दा कमजोर

चन्द्रनगर गाउँपालिकामा मालसामान मर्मत सम्भारमा लाखौँ घोटाला

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको उल्लङ्घन गर्दै मालसामान मर्मत सम्भारमा लाखौं रुपैयाँ अनियमित खर्च गरेको महालेखापरीक्षकको ६२औं प्रतिवेदनले खुलासा गरेको छ। यो घटनाले स्थानीय तहमा वित्तीय लापरवाही र भ्रष्टाचारको गम्भीर प्रश्न उठाएको छ।

Read More
मधेश प्रदेशमा आज सार्वजनिक बिदा

आज देशभर सार्वजनिक बिदा

लालबन्दी : सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मान स्वरूप राष्ट्रिय शोक मनाउन बुधबार (आज) देशभर सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को यही भदौ ३० गतेको निर्णयअनुसार असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।

Read More

२०८२ साल असोज ०१ गते बुधबारको राशिफल

२०८२ साल असोज ०१ गते बुधबारको राशिफल : मेष : अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजनाअनुसार सफलता हात पार्न कठिनाई हुनसक्छ। खर्च नियन्त्रणमा राख्नु आजको प्रमुख आवश्यकता हुनेछ। वृष : दाजुभाइ वा नजिकका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। कार्यक्षेत्रमा उत्साह जाग्नेछ। परिश्रमअनुसार उचित आर्थिक लाभ पाइने संकेत छन्। मिथुन : आर्थिक पक्ष सामान्य रहन…

Read More

२०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल

२०८२ साल भदौ ३१ गते मंगलबारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – खटेअनुसार फाइदा बटुल्ने दिन हो, अझ रासायनिक वस्तुहरू, पेट्रोलियम, रङ र पेन्टिङको कारोबार छ भने बढी लाभ लिन सकिने छ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढिरहने समय हो । बरु दाजुभाइ…

Read More
मधेस प्रदेशमा एकैपटक १ हजार ८० कैदी फरार

नख्खु कारागारबाट फरार कैदी सर्लाहीमा पक्राउ

लालबन्दी : जेनजी आन्दोलनको आडमा नख्खु कारागार काठमाडौँबाट फरार एकजना कैदीलाई सर्लाही स्थित प्रहरीले पक्राउ गरेको छ। नख्खु कारागार, काठमाडौँमा कर्तव्य ज्यान मुद्दामा सर्लाही, मलंगवा नगरपालिका–७ निवासी करिब ३० वर्षीय फिरोज मंसुर नख्खु कारागारको ‘न्यु ब्लक’ मा कैद भुक्तान गरिरहेका थिए। तर, भदौ २५ गते जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट भागी फरार भएका थिए। गोप्य…

Read More

मिथिला क्षेत्रमा जितिया पर्वको व्रत सम्पन्न

मलंगवा : मधेसको प्राचीन मिथिला क्षेत्रका थारुलगायतका महिलाहरुले आज जितिया पर्वको व्रत समापन गरेका छन्। अस्ति राति ‘ओगटन’ अर्थात् दर खाएसँगै महिलाहरुले सुरु गरेको निराहार व्रत आज बिहान समापन गरेका हुन्। पितृपक्ष सोह्रश्राद्धमा पर्ने यस पर्वमा बर्तालुले सप्तमी तिथिका दिन पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रत संकल्प गरेर चोखोनिधो खाने, अष्टमीका दिन निराहर व्रत…

Read More

२०८२ साल भदौ ३० गते सोमबारको राशिफल

२०८२ साल भदौ ३० गते सोमबारको राशिफल : मेष- परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः शुरु हुन सक्छन्। मन शान्त रहनेछ। व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्‍न हुनेछन्। विदेशबाट पैसा पनि प्राप्त होला। वृष- खर्च गर्दा होश पुर्‍याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनु होला। परिवारमा पनि समस्या आउनेछ। समय राम्रो भए…

Read More

मिथिलाका आमाहरू जितिया निराहार व्रत बस्दै

लालबन्दी : सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मिथिला क्षेत्रका आमाहरूले आइतबार जितिया व्रत बस्दैछन्। शनिबार बिहान पवित्र जलाशयमा नुहाएर व्रत सङ्कल्प गर्दै मध्यरातपूर्व ‘ओगटन’ (दर) खाएसँगै सन्तानवती मिथिलाका नारीले निराहार व्रत शुरु गरेका हुन् । आश्विनकृष्णपक्षको अष्टमी तिथिमा यो व्रतको परम्परा छ । शनिबार मध्यरातपछि तत्काल अष्टमी तिथि नलागे पनि व्रतको दिन सुरु भएको…

Read More

२०८२ साल भदौ २९ गते आइतबारको राशिफल

२०८२ साल भदौ २९ गते आइतबारको राशिफल : मेष- प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। आज तपाईंलाई परिवार र साथीभाइको सहयोग प्राप्त होला। धनलाभको पनि योग छ। व्यापार-व्यवसायमा लगानी बढाउने समय छ। आफन्त, परिवारजनमा आत्मीयता बढ्नेछ। वृष- आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ।…

Read More