महानगरले बनायो काठमाडौं भ्यूटावरको नक्सापास निष्क्रिय

महानगरले बनायो काठमाडौं भ्यूटावरको नक्सापास निष्क्रिय

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं भ्यूटावरको भवनको नक्सा निष्क्रिय रहेको जनाएको छ ।

महानगरले आज एक सूचना जारी गर्दै काठमाडौं महानगरको वडा नं.२८ स्थित पुरानो बसपार्कमा निर्माणाधीन उक्त भवनको नक्सा पासबारे छानबिन समिति गठन भइरहेको  र समितिबाट प्रतिवेदन प्राप्त भएर कार्यालयबाट निर्णय नहुँदासम्मका लागि नक्सा पास निष्क्रिय रहेको जनाएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *