आज बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली हुने
आज बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली हुने
आज बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली हुने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग तिनकुने जग्गाको विषयमा देखिएको विवाद समाधान गर्न सरोकारवाला प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् । गृह मन्त्रालयमा मंगलबार काठमाडौं क्षेत्र नम्बर १ का सांसद सोबिता गौतम, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलगायतको उपस्थितिमा उक्त जग्गाको मुआब्जापीडितले गृहमन्त्रीसमक्ष समस्या सुनुवाइका लागि आग्रह गरेका हुन् ।
अनलाइनमार्फत ४७ लाख ठगेको आरोपमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएकी सुनिता गुरुङ पक्राउ
काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ लाई माध्यम बनाएर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएर कुलेश्वर बस्ने सुनिता गुरुङ छिन् ।
२८ वर्षीया गुरुङले ४७ लाख ६८ हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले दर्पन आवाजलाई बताए । फेसबुकमा ‘फ्लावर सप नगया’ नामको आइडी बनाएर म्यासेन्जरमार्फत जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम फयाक्ट्रीमा रोजगारीका लागी पठाउँछु भनेर उनले रकम असुलेकी हुन् ।
पीडितहरूसँग रकम असुलेपछि उनी सम्पर्कविहीन भएकी थिइन् । उनलाई कुलेश्वर हाइटबाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए ।
बिहीबार ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन मोरङमा प्रहरीले गोली चलायो
६४ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ नायब निरीक्षकमा बढुवा
भोलि जेठ २ गतेबाट चन्द्रागिरि नगरका अधिकांश क्षेत्रमा ३ दिन दैनिक ६ घण्टा विद्युत अवरुद्ध हुने
लहानमा डाकाहरूले बम पड्काएर गरे लुटपाट, २ जना गम्भीर घाइते
उपप्रधानमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको सन्देश
सन्दीप लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, बुधबार सुनुवाइ हुने