लागुपदार्थ दुव्र्यसन र कारोबारमा युवा पुस्ताको उच्च संलग्नता

लागुपदार्थ दुव्र्यसन र कारोबारमा युवा पुस्ताको उच्च संलग्नता

महोत्तरीमा लागुपदार्थ दुव्र्यसन र कारोबारमा धेरैजसो युवा पुस्ताको संलग्नता रहेको पाइएको छ। प्रहरीको भनाइ अनुसार, अधिकांश पक्राउ परेकाहरू २० देखि ३० वर्ष उमेर समूहका छन्।

Read More
पोखरामा सार्वजनिक यातायात ठप्प, राइड शेयरिङको विरोध

पोखरामा सार्वजनिक यातायात ठप्प , राइड शेयरिङको विरोध

पोखरामा आज बिहानदेखि सार्वजनिक यातायात ठप्प भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशको आह्वानमा व्यवसायी र मजदुरले राइड शेयरिङको विरोधमा यो कदम चालेका हुन्।

Read More
पर्सामा सवारी दुर्घटनामा हालसम ५१ जनाले ज्यान गुमाए

पर्सामा सवारी दुर्घटनामा हालसम ५१ जनाले ज्यान गुमाए

ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर खतिवडाले पर्सामा सवारी दुर्घटनामा हालसम ज्यान गुमाउनेको सङ्ख्या अघिल्लो आवको तुलनामा आव २०८०/८१ मा एकतिहाइले बढेको बताए।

Read More
जनकपुर–जयनगर रेल्वे लिकमा दुर्घटना: एकजनाले दुवै खुट्टा गुमाए

जनकपुर–जयनगर रेल्वेमा दुर्घटना : एकजनाले दुवै खुट्टा गुमाए

जनकपुर–जयनगर रेल्वेको लिकमा दुर्घटनामा एकजनाले दुवै खुट्टा गुमाएका छन्। श्रीराम दासलाई उपचारका लागि जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

Read More
निर्वाचन आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ समिति बैठक

निर्वाचन आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ

निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानबारे निर्णय लिन साउन १४ गते संसदीय सुनुवाइ समिति बैठक बस्दैछ। प्रधानमाथि यौन शोषणको गम्भीर आरोप लागेका कारण चौतर्फी विरोध भइरहेको छ।

Read More
सौर्य एयरलाइन्स दुर्घटना: १७ जनाको शव आफन्तले बुझे

सौर्य एयरलाइन्सको विमान दुर्घटना: १७ जनाको शव आफन्तले बुझे

सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन्। दुर्घटनामा मृत्यु भएका १८ जनामध्ये १७ जनाका शव बुझाइएको छ भने एक विदेशी नागरिकको शव त्रिवि शिक्षण अस्पतालमा रहेको छ।

Read More
देशभर १० जनामा हैजा पुष्टि, स्वास्थ्य विशेषज्ञले सचेत रहन सुझाव

देशभर १० जनामा हैजा पुष्टि,स्वास्थ्य विशेषज्ञले दिए सुझाव

स्वास्थ्य सेवा विभागले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि गरेको छ। व्यक्तिगत सरसफाइ, शुद्ध खानेपानी र नियमित अनुगमनले हैजा नियन्त्रणमा राख्न सकिने विज्ञहरूको सुझाव छ।

Read More
हेपाटाइटिस बीको रोकथाम र उपचारका लागि विश्वव्यापी पहुँच:WHO

हेपाटाइटिस बी को रोकथाम र उपचारका लागि विश्वव्यापी पहुँच:WHO

विश्व स्वास्थ्य सङ्गठनले दक्षिण–पूर्वी एसियाली मुलुकलाई हेपाटाइटिस बी र सीको बढ्दो सङ्क्रमण रोक्न र उपचार गर्न विश्वव्यापी पहुँच आवश्यक रहेको बताएको छ।

Read More
कला, साहित्यका लागि नेपाल ऊर्बर भूमि-प्रधानमन्त्री ओली

कला, साहित्यका लागि नेपाल ऊर्बर भूमि-प्रधानमन्त्री ओली

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला– संस्कृतिका लागि ऊर्बर भूमि भएको बताएका छन् । लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको आज आयोजित कार्यक्रममा लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले नेपाल ज्ञानको उदगम स्थल र विस्तार भएको ठाउँ भएको उल्लेख गरे । ‘मानिसका अनुभव र अनुभूतिहरू सङ्ग्रहित र परीक्षित भएपछि ज्ञान बन्छ । ज्ञानको सङ्ग्रह र…

Read More
वैद्य माओवादीका नेता-कार्यकर्ताले गरे विद्रोह

वैद्य माओवादीका नेता-कार्यकर्ताले गरे विद्रोह

काठमाण्डौः मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता–कार्यकर्ताले विद्रोह गरी श्रमिक कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । शनिबार संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले कार्यक्रम गरी उनीहरुलाई प्रवेश गराएको हो । वैद्य नेतृत्वले जनता तथा मजदुरको हितमा काम गर्नेभन्दा व्यक्तिवादी तरिकाले चलेको र पार्टीलाई गतिशीलभन्दा दर्शनको जामा पहिराएर जनतालाई दिग्भ्रमित बनाएर…

Read More