सरकारले उखु किसानको अनुदान घटायो आधा, किसान भन्छन्– यस्तो अनुदान चाहिँदैन

सरकारले उखु किसानको अनुदान घटायो आधा, किसान भन्छन्– यस्तो अनुदान चाहिँदैन

सरकारले उखु किसानलाई दिँदै आएको प्रतिक्विन्टल रू ७० अनुदान घटाएर रू ३५ मात्र दिने निर्णय गरेपछि किसान आक्रोशित भएका छन्। उनीहरूले यस्तो आधा अनुदान अस्वीकार्य भन्दै खेतीमै विछोडको चेतावनी दिएका छन्।

Read More
गोलभेँडाको मूल्य गिरावटले किसान मारमा, भारतीय तरकारीको असर प्रमुख कारण

गोलभेँडाको मूल्य गिरावटले किसान मारमा, भारतीय तरकारीको असर प्रमुख कारण

बर्दीबासका किसानहरू गोलभेँडाको मूल्य गिरावटले चिन्तित छन्। भारतीय तरकारीको अतिक्रमण र निकासी प्रभावित हुँदा नेपाली उत्पादनले बजार पाउन नसकेको किसानहरूको गुनासो छ। उचित मूल्य नपाएपछि किसानहरू मारमा परेका छन्।

Read More