जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने
जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने
जनार्दन शर्माले पार्टी सङ्गठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने
राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले मंगलबार निर्माणाधीन पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिट्टो निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो। समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिएका हुन। समितिले दोस्रोपटक…
महानगरपालिकाको आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ।
३२ जेठमा महानगरका मेयर बालेन्द्र साह ‘बालेन’ले पेस गरेको नीति कार्यक्रम संशोधन सहित सर्वसम्मत पारित भएको हो । नीति तथा कार्यक्रममा तीन वडाध्यक्षले राखेका संशोधन प्रस्ताव समेट्दै पारित भएको हो ।
विप्लव नेतृत्व नेकपा नेताहरूले ठुलो बलिदान र त्यागबाट आएको परिवर्तनलाई उल्ट्याउने षड्यन्त्रसहित भएको कांग्रेस–एमालेको गठबन्धन विरुद्ध सबै माओवादीले एक भएर मुकाबिला गर्ने उद्घोष गरेका छन्। नेताहरूले संविधान संशोधन गरेर समानुपातिक र समावेशी उपलब्धिको रक्षाका लागि संघर्षमा जाने चेतावनी दिए।
ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताएका छन्। उनले संविधानको रक्षा गर्ने र मुलुकलाई जोड्ने कुरामा आफूहरु लागेको बताए।
: कञ्चन रौनियारले दाइजोको नाममा कुटपिटको आरोपमा हरिवन प्रहरीमा जाहेरी दिइन्। ससुरा र सासू पक्राउ परे। कञ्चनले सामाजिक सञ्जालमा पनि आफ्नो पीडा व्यक्त गरिन्।
नेकपा (एमाले) का सांसद ईश्वरबहादुर रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा राजनीतिक स्थायित्व कामय गर्न नसक्ने बताएका छन्। मङ्गलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री दाहालको आफ्नै जिद्दीपनाका कारण पटकपटक संसदबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको बताए। उनले प्रधानमन्त्री दाहाल जनमत विपरित सरकारमा गएकाले पनि मुलुकमा राजनीतिक स्थायित्व र विकासको कामले गति लिन…
अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छन भने रु १० करोडभन्दा बढीको क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो। जेठ २८ देखि आज विहानसम्म बाढीपहिरा परेर ९० जनाघाइते र पाँचजना…
कोभिड महामारी लगायत अन्तर्राष्ट्रिय घटनाक्रमका कारण मुलुकको अर्थतन्त्र शिथिल अवस्थामा छ। अर्थतन्त्रका वाह्य सूचकहरू सकारात्मक भएपनि आन्तरिक अर्थतन्त्र भने सङ्कुचनमा देखिन्छ। अर्थतन्त्रमा देखिएको शिथिलता र संकुचनको कारण उद्योग व्यवसायमा ह्रास आएको छ। उद्योग व्यवसायमा आएको ह्रास कारण अर्थतन्त्र चलायमान हुन सकेको छैन। बजारमा मागको कमी हुँदा उद्योग धन्दाहरू ३० देखि ४० प्रतिशत भन्दा बढी क्षमतामा…
बेलायतका पूर्व प्रधानमन्त्री ऋषि सुनकले निर्वाचनमा पराजित भएकोमा गल्ती मान्दै माफी मागेका छन्। गत साता भएको निर्वाचनमा सुनकको कन्जरभेटिभ पार्टी नराम्रोसँग पराजित भएपछि हारको जिम्मेवारी लिँदै उनले माफी मागेका हुन्। उनले संसदका पूर्व सांसदहरूलाई फोन गरेर निर्वाचनको नतिजाबारे कुराकानी गर्दै माफी मागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। यसअघि सुनकले गत शुक्रवार पनि आफ्नो विदाई भाषणको…