सीमलताल दुर्घटना : नारायणीमा मृत भेटिएका साह गणपति डिलक्सको यात्रु भएको पुष्टि

चितवन : नारायणी नदीमा मृत भेटिएका भारतीय नागरिक ऋषिपाल साह सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ। शनिबार गोलाघाटस्थित नारायणी नदीबीचमा साह मृत अवस्थामा भेटिएका थिए । उनको साथमा भेटिएको एटीएम कार्ड र भारतीय रासन कार्डबाट पहिचान खुलेको थियो । उनी काठमाडौंबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपत्ता भएको गणपति डिलक्समा २९…

0Shares
Read More

बाराका एक वडाध्यक्षलाई एक महिना कैद र एक हजार जरिवाना

बारा : आपराधिक उपद्रो गरेको भन्दै जितपुर सिमरा उपमहानगरपालिक वडा ७ का वडाध्यक्षसहित ६ जनालाई बारा जिल्ला अदालतले एक महिनाको कैद फैसला सुनाएको छ। न्यायाधीश तारादेवी महर्जनको इजलासले शुक्रबार वडाध्यक्ष सुनिल गुप्तालगायतलाई कैदसहित जनही एक हजार रुपैयाँ जरिवाना गरेको हो। वडाध्यक्ष गुप्ताले राजुराज गिरीको घर अगाडि डोजरले खनेर क्षति पुर्‍याएका थिए। गिरी स्थानीय तह निर्वाचनमा गुप्ताका…

0Shares
Read More

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिकाे तयारी : व्यावसायिक वातावरण निर्माण गर्न सुझाव

काठमाडौँ । नेपाल राष्ट्र बैंकले साउन दोस्रो साताभित्र आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंकले नीति ल्याउनुपूर्व उद्योगी–व्यवसायीहरूले गभर्नर तथा बैंकका प्रतिनिधिहरूसँग भेटेर तथा सार्वजनिक रूपमा छलफल गरेर आफ्ना मागहरू राख्न सुरु गरेका छन् । मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारी हुँदै गर्दा मौद्रिक नीतिले अर्थतन्त्र तथा बजारमा उत्साह…

0Shares
Read More

मन्त्रिपरिषद् बिस्तारका लागि केन्द्रको मुख ताक्दै मधेस सरकार

सौर्य अनलाइन २०८१ असार २९ गते ७:१९ मा प्रकाशित जनकपुरधाम । नेपाली कांग्रेसले साथ दिएपछि बाँचेका जनमत नेतृत्वको मधेस सरकार मन्त्रिपरिषद् गठन गर्न नसकी सरकार नै ढलमलको स्थितिमा पुगेको छ । मधेसको तेस्रो मुख्यमन्त्रीका रूपमा जनमतबाट नेतृत्व गरिरहेका सतीशकुमार सिंहले विश्वासको मत लिएको साता दिन बित्न लागे पनि मन्त्रिपरिषद् पुनर्गठन हुन नसकेपछि केन्द्रको निर्देशन कुरेर…

0Shares
Read More

प्रधानमन्त्रीमा एमाले अध्‍यक्ष ओलीद्वारा १६५ सांसदको समर्थनसहित दाबी पेस

सौर्य अनलाइन २०८१ असार २८ गते २२:३६ मा प्रकाशित काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा…

0Shares
Read More
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् ।

0Shares
Read More

बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटेपछि उद्धार स्थगित

भरतपुर । भरतपुर महानगरपालिका– २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता भएको दुई वटा बसको खोजी आजका लागि स्थगित भएको छ । बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले आजलाई स्थगित गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बिहानैबाट त्रिशूलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटेपछि उद्धार…

0Shares
Read More

काठमाडौंको दक्षिणकालीमा पर्खाल भत्किएर बालिकाको मृत्यु

सौर्य अनलाइन २०८१ असार २८ गते १८:४३ मा प्रकाशित काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित थाई गुम्बा नजिकैको पर्खाल भत्किएर एक बालिकाको मृत्यु भएको छ । सो घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ । काठमाडौं उपत्यका प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार आज अपराह्न ४ बजे उक्त पर्खाल भत्किएर ६…

0Shares
Read More

सर्लाहीबाट काठमाडौँ हिँडेको विंगर सिन्धुलीमा दुर्घटना, ११ जना घाइते –

सर्लाही : सर्लाहीबाट काठमाडौँ जाँदै गरेको हाइस (विंगर) सिन्धुलीमा दुर्घटनामा परेको छ। आज दिउँसो पौने १२ बजेतिर सिन्धुली गोलान्जोर गाउँपालिका-७ स्थित सुनकोशी-मरीन डाईभर्सन नजिक ०१३१ नम्बरको विंगर दुर्घटनामा ११ जना घाइते  भएका छन्। विंगर अनियन्रिरुत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको छ। दुर्घटनामा परी विंगरका  चालक सरोज राउत गम्भीर घाइते भई उपचारका लागि धुलिखेल…

0Shares
Read More