प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ, पक्षमा १८८, विपक्षमा ७४
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ मत पाएका छन् ।प्रधानमन्त्री नियुक्त भएको एक सातामै उनले आइतवार प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको विश्वासको मतको पक्षमा दुई तिहाइ मत पाएका हुन्।


