बीपी कोइरालाको ४२ औं स्मृति दिवस मनाइँदै::Nepal News Website

बीपी कोइरालाको ४२ औं स्मृति दिवस मनाइँदै

६ साउन, काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा  नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय’ को शुभारम्भ गर्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजे पुस्तकालय उद्घाटन गर्नेछन् । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन…

0Shares
Read More

गुरुपूर्णिमाको सार्थकता

ईश्वरीय रचना सृष्टि सुव्यवस्थित ब्रह्माण्डीय नियम अनुसार चलिरहन्छ । गुरु शिष्य सम्बन्धको उद्गम ईश्वरीय नियममा हुन्छ । ईश्वरीय विधान अनुसार ईश्वर (भगवान्) को खोज गर्न सकिन्छ । कुनै सद्गुरुद्वारा नै ईश्वरसँग मिलाउन सकिन्छ । सद्गुरुले भगवान् पाउने बाटो पहिलै खोजिसकेको हुन्छ । अर्थात् भगवान् प्राप्त गरिसकेको हुन्छ । गुरुपूर्णिमाको वास्तविक अर्थ के हो ? जीवको…

0Shares
Read More
विश्वासको मत लिँदै वागमतीका मुख्यमन्त्री जम्कट्टेल

वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार (आज) प्रदेश सभाबाट विश्वासको मत लिँदै

वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार (आज) प्रदेश सभाबाट विश्वासको मत लिँदै

0Shares
Read More
राप्रपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

राप्रपाले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने भएको छ।
राप्रपाको निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो।

0Shares
Read More
नेपाली कांग्रेसको मुख्य सचेतकमा श्याम घिमिरे मनोनीत

नेपाली कांग्रेसको मुख्य सचेतकमा श्याम घिमिरे मनोनीत

काठमाण्डू, सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको मुख्य सचेतकमा श्यामकुमार घिमिरे मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले घिमिरेलाई शनिबार मुख्य सचिव मनोनीत गरेको निजी सचिव केशवराज जोशीले जानकारी गराएका छन्। यसअघिका प्रमुख सचेतक रमेश लेखक एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका गृहमन्त्री छन्। उनी गत असार ३१ गते गृहमन्त्री बनेपछि सो पद रिक्त थियो।…

0Shares
Read More
विद्यार्थीको प्रदर्शन चर्किदै गएपछि बंगलादेशमा कर्फ्यू जारी, देशभर सेना परिचालन

विद्यार्थीको प्रदर्शन चर्किदै गएपछि बंगलादेशमा कर्फ्यू जारी, देशभर सेना परिचालन

विद्यार्थीको प्रदर्शन चर्किदै गएपछि बंगलादेशमा कर्फ्यू जारी, देशभर सेना परिचालन

0Shares
Read More

एसिसी महिला एसीया कप क्रिकेटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै

काठमाण्डू, श्रीलंकामा जारी एसीसी महिला एसीया कप क्रिकेटमा नेपालले आज आफ्नो दोस्रो बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दै छ । नेपाल र पाकिस्तानबीचको खेल श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७स्१५ बजे सुरु हुनेछ । नेपाल पहिलो जीतले उत्साह साथ बलियो प्रतिद्वन्द्वी विरुद्ध मैदानमा हुनेछ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ । नेपालले प्रतियोगिताको उद्घाटन…

0Shares
Read More
आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

आज गुरु पूर्णिमा, गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाण्डू, आज आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।…

0Shares
Read More
रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी ओलाीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल हुने बताइएको छ । हिजो बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।…

0Shares
Read More
कांँग्रेस संसदीय दलको बैठक बस्दै

कांँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डू, नेपाली कांँग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरूलाई अनिवार्य संसदमा उपस्थित हुन भनिने बताइएको छ । त्यस्तै, बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ । आइतबार…

0Shares
Read More