गौर जाँदै गरेको गणपति डिलक्स बस पहिरोले बगाएको छ : म त बाच्न सफल भए
गौर जाँदै गरेको गणपति डिलक्स बस पहिरोले बगाएको छ : म त बाच्न सफल भए
गौर जाँदै गरेको गणपति डिलक्स बस पहिरोले बगाएको छ : म त बाच्न सफल भए
बारा : बाराको जितपुरसिमरा उपमहानगरपालिका– १६ पसाह पुलनजिकै बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। मलंगवाबाट पर्साको वीरगन्जतर्फ जाँदै गरेको ना.४ख ७१९४ नम्बरको बस पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाराको पसाह खोलानजिकै पल्टिँदा १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ। भारी वर्षा भइरहेको समयमा तीव्र गतिमा बसले ओभरटेक गर्ने क्रममा सडकभन्दा उतरतर्फ बस…
लालबन्दी : धनुषामा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छ्न्। जिल्लाको नगराईन नगरपालिका-३, बलहती पोखरी नजिक सडकमा ना.५ ख २८४० नम्बरको बसले प्रदेश २-०२-००१प २४८७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मुखियापट्टी मुसहरनिया गाउँपालिका-१ बस्ने २५ वर्षीय दिपक साहको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको…
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको कार्यान्वयनको प्रक्रियामा आवश्यकता अनुसार संशोधन गर्दै जानुपर्ने बताएका छन्। उनले नेपाली कांग्रेससँग यस विषयमा छलफल भएको तर कुनै सहमति नभएको स्पष्ट पारे। ओलीले प्रदेशहरूमा महिना–महिनामा सरकार फेरिने स्थितिप्रति चिन्ता व्यक्त गर्दै निजी र दलगत स्वार्थका विरुद्ध कांग्रेस–एमाले मिलेर काम गरिरहेको बताए। उनले उद्यमशीलता, कृषिमा आधारित उद्योग, व्यावसायिकता, आधुनिकीकरण र यान्त्रिकीरणमा ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिए। साथै, ओलीले शिक्षालाई व्यवहारमुखी बनाउँदै कृषि क्षेत्रको विकासका लागि विशेष कार्यक्रम बनाउनु पर्ने आवश्यकता औंल्याए।
बलरा : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । देशका धेरैजसो स्थानहरूमा साधरणतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी भूभागको एक दुई स्थानमा…
लगातारको वर्षापछि आएको बाढीले कैलाली जिल्लाका भजनी र टीकापुर नगरपालिकामा ठूलो क्षति पुर्याएको छ। भजनी नगरपालिकामा तीन सय १३ परिवार र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन्। यी परिवारहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन्। त्यसैले भजनी र टीकापुरमा बाढीको प्रभावका लागि सावधानी अपनाउने आवश्यक उपायहरू तल निम्न उल्लेखित छ।
चन्द्रपुर : रौतहटको बागमती नदीतर्फ किनारमा एक जनाको शव फेला परेको छ। माधव नारायण नगरपालिका-९ गढो गाउँ नजिकै बागमती नदी किनारमा आइतबार पहिचान नखुलेको अन्दाजी ५३ वर्षीय पुरुषको शव फेला परेको हो। सशस्त्र प्रहरी ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले उक्त शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाएको छ। त्यस्तै यमुनामाई गाउँपालिका-४ स्थित साँझ खोला…
सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षाले पाटन नगरपालिका-८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो।
हरिवनः कौडेनामा मोटरसाइकको ठक्करबाट एक वृद्धको ज्यान गएको छ। गाउँपालिका-२ मा आज दिउँसो १ बजेतिर भएको दुर्घटनामा वडा नम्बर २ फुलपरासी बस्ने ७० वर्षीया दुखिया देवीको मृत्यु भएको हो। गाउँको भित्री सडकमा बीआर ०६ एभी ३१६० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुखिया देवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। वृद्धाको शव पोष्टमार्टमका लागि…
निरन्तर वर्षाले पोखरा जोड्ने मुख्य राजमार्ग यात्रा जोखिमपूर्ण बनेको छ। खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ। पोखरा–मुग्लिन र हरिचोक–याम्दी सडकको स्तरोन्नति कार्य समयमै नसकिँदा वर्षातमा हिलो र हिउँदमा धुलोबाट यात्रा गर्नुपर्ने बाध्यता छ। पृथ्वी राजमार्गअन्तर्गत मुख्य सहरी क्षेत्र प्रवेश गर्ने सडकको अवस्था नाजुक छ। स्थानीयवासी र यात्रुले सडक निर्माण ढिलाइले थप हैरानी खेपिरहेका छन्।