हाल देशभर मनसुनी वायुको प्रभाव : कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा
हाल देशभर मनसुनी वायुको प्रभाव : कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा
हाल देशभर मनसुनी वायुको प्रभाव : कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा
जनकपुरधाम : धनुषा जिल्लामा आजसम्म ४५ प्रतिशतभन्दा बढी धान रोपाइँ भएको छ। यसवर्ष समयमै मनसुन भित्रिएकाले अहिले धान रोपाइँ धमाधम जारी छ। विगतमा ४८ हजार सात सय ६० हेक्टर जमिनमा धानखेती हुँदै आएका जिल्लामा हाल ४२ हजार हेक्टरमा मात्र धानखेती हुने गरेको कृषिज्ञान केन्द्र धनुषाले जनाएको छ। वागवानी अधिकृत प्रदीप यादवले हालसम्ममा ४५ प्रतिशत धान…
काठमाण्डू, प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त भएका छन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री दाहाल पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संविधानको धारा १०० ( २ ) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर, प्रधानमन्त्री दाहालको पक्षमा ६३…
नारायणगढ, अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडकको १३ ठाउँमा गएको पहिरो हटाएर सडकमा यातायातका साधन सञ्चालमा ल्याइएको छ । ठाउँठाउँमा झरेको पहिरो हटाएर केहीबेर अघिदेखि सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिए । सडकको १३ ठाउँमा लेदो माटोसहितको पहिरो खसे पनि सबैभन्दा बढी जटिल कालिखोला र सिमलतालमा पहिरो गएको थियो ।…
त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी जारी। चितवनमा भएको बस दुर्घटनमा बेपत्ता भएकाहरूका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन् ।
काठमाण्डू, नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो २ बजे बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई आमन्त्रण गरिएको छ । बैठकमा बदलिँदो पछिल्लो राजनीतिक अवस्था तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
चितवन : नारायणी नदीमा मृत भेटिएका भारतीय नागरिक ऋषिपाल साह सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ। शनिबार गोलाघाटस्थित नारायणी नदीबीचमा साह मृत अवस्थामा भेटिएका थिए । उनको साथमा भेटिएको एटीएम कार्ड र भारतीय रासन कार्डबाट पहिचान खुलेको थियो । उनी काठमाडौंबाट रौतहटको गौरतर्फ आउने क्रममा पहिरोमा परेर बेपत्ता भएको गणपति डिलक्समा २९…
बारा : आपराधिक उपद्रो गरेको भन्दै जितपुर सिमरा उपमहानगरपालिक वडा ७ का वडाध्यक्षसहित ६ जनालाई बारा जिल्ला अदालतले एक महिनाको कैद फैसला सुनाएको छ। न्यायाधीश तारादेवी महर्जनको इजलासले शुक्रबार वडाध्यक्ष सुनिल गुप्तालगायतलाई कैदसहित जनही एक हजार रुपैयाँ जरिवाना गरेको हो। वडाध्यक्ष गुप्ताले राजुराज गिरीको घर अगाडि डोजरले खनेर क्षति पुर्याएका थिए। गिरी स्थानीय तह निर्वाचनमा गुप्ताका…
सर्लाही : सर्लाहीबाट काठमाडौँ जाँदै गरेको हाइस (विंगर) सिन्धुलीमा दुर्घटनामा परेको छ। आज दिउँसो पौने १२ बजेतिर सिन्धुली गोलान्जोर गाउँपालिका-७ स्थित सुनकोशी-मरीन डाईभर्सन नजिक ०१३१ नम्बरको विंगर दुर्घटनामा ११ जना घाइते भएका छन्। विंगर अनियन्रिरुत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको छ। दुर्घटनामा परी विंगरका चालक सरोज राउत गम्भीर घाइते भई उपचारका लागि धुलिखेल…
चन्द्रपुर : रौतहटमा जन्तीको बस (स्करपियो) पल्टिँदा दुई जनाको मृत्यु भएको छ। गढीमाई नगरपालिका वडा नम्बर ६ सिंगारमन धर्मपुरमा बस दुर्घटनामा परेको हो। जिल्लाको देवाही गोनाही नगरपालिकाको धरहरीबाट जन्ती बोकी सर्लाहीको चक्रघट्टा घर फक्रिने क्रम अचानक सो ठाउँमा बस अनियन्त्रित भई सडकको छेउमा रहेको नहरमा पल्टिएको हो। दुर्घटनामा काठमाडौं घर भएका ५५ बर्षीय कुल बहादुर…