लालबन्दीमा २५ केजी गाँजासहित एक युवक पक्राउ, अर्का फरार

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका–८, खतिवडा चोकबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीलाई देखेपछि भाग्ने प्रयास गरेका दुई युवामध्ये एक जना पक्राउ परेका हुन् भने अर्का एक जना फरार रहेका छन्। पक्राउ पर्नेमा जिल्लाको चुरेवर्ती क्षेत्र लालबन्दी नगरपालिका–१४, नारायणखोला कामिटारका २० वर्षीय सन्ते ब्लोन रहेका छन्। उनको साथबाट पाँचवटा पोकामा…

0Shares
Read More

रञ्जिता श्रेष्ठले बोलाइन् नाउपा केन्द्रीय समितिको बैठक

१३ भदौ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केन्द्रीय समितिको बैठक बोलाएकी छन् । बैठकमा संस्थापक केन्द्रीय सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र पालिका प्रमुख, उपप्रमुखलाई समेत बोलाइएको छ । केन्द्रीय समितिको बैठक यही भदौ १५ र १६ गते बस्ने गरी बोलाइएको छ । बैठक कान्तिपथको होटल एल्लो प्यागोडामा बस्नेछ…

0Shares
Read More

२०८२ साल भदौ १३ गते शुक्रबारको राशिफल

२०८२ साल भदौ १३ गते शुक्रबारको राशिफल : मेष : आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। सोचेको आटेको काममा सफलता मिल्नेछ। व्यापारबाट प्रसस्त लाभ मिल्नेछ। वृष : पढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। मिथुन : आश मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट…

0Shares
Read More

डिफेण्डर सुमनले ओडिआई स्पोर्ट्स क्लबबाट माल्दिभ्सको लिग खेल्ने

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल राष्ट्रिय फुटबल टोलीका डिफेन्डर सुमन श्रेष्ठ माल्दिभ्सको ओडीआई स्पोर्ट्स क्लबमा अनुबन्ध भएका छन्। सुमनले माल्दिभ्सको शीर्ष श्रेणीको धिवेही प्रिमियर लिगमा ओडिआई स्पोर्ट्स क्लबबाट खेल्नेछन्। सुमनले विभागीय टोली एपीएफबाट राष्ट्रिय टिमसम्मको यात्रा तय गरेका थिए र सिंगापुर विरुद्ध डेब्यु गरेका थिए। १२ भदौ, काठमाडौं । नेपाल राष्ट्रिय…

0Shares
Read More

सर्लाहीमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ

सर्लाही । सर्लाही प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । रामनगर गाउँपालिका–७ सिसौट टोलका वर्ष करिब २५ वर्षीय किशन महरालाई विशेष सूचनाका आधारमा पक्राउ गरी उनको बयानका आधारमा अर्का १८ वर्षीय श्याम महरालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले बागमती नदीको किनारबाट एउटा कटुवा पेस्तोल बरामद गरेको…

0Shares
Read More

लक्ष्मण र रुबिको अधुरो प्रेम कथा

रौतहट । रौतहटको माधोपुरका रुबि साह र लक्ष्मण पासवान एउटै गाउँका थिए। विद्यालय जीवनमै उनीहरूबीच प्रेम अंकुरित भयो। कक्षा १० मा पढ्ने उमेरमै दुबैजनाले घरपरिवारको अवज्ञा भागेर विवाह गरे‚ त्यो पनि अदालतमा दर्ता गरेर। यो प्रेमकथा सुखद होइन, शोकान्त भयो। करिब १४ वर्षअघि लक्ष्मणले रुबिलाई घरबाट भगाएर भारत लगेका थिए। त्यतिवेला रुबिको उमेर मात्र १४…

0Shares
Read More
आर्यघाटबाट हड्डी खरिद गरेको आरोपमा सर्लाहीका एकसहित दुई जना पक्राउ

शवको हड्डी किनबेच प्रकरण : पक्राउ परेका सर्लाहीका पुरुष धरौटीमा छुटे

लालबन्दी : काठमाडौँ जिल्ला अदालतले पशुपति आर्यघाटबाट शवको हड्डी किनबेच गरेको प्रकरणमा पक्राउ परेका ४ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले बिहीबार उनीहरूलाई जनही १० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । सर्लाही लालबन्दी-२ का ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रेपलान्चोकको मन्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल भन्ने जीवनाथ ढकाल, उदयपुरको…

0Shares
Read More

रौतहटबाट चोरी भएको ट्याक्टर सर्लाहीमा भेटियो

हरिपुर्वा : रौतहटको वृन्दावन नगरपालिका–९ बाट चोरी भएको ट्र्याक्टर सर्लाहीमा फेला परेको छ । यससँगै चोरीमा संलग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाले बुधवार साँझ सार्वजनिक गरेको छ। प्रहरीका अनुसार वृन्दावन–९ का शैलेन्द्र राउक कुर्मीको खेतमा रहेको मधेस प्रदेश २०३–००१ त १९२४ नम्बरको ट्र्याक्टर गत साउन ८ गते राति करिब साढे…

0Shares
Read More

पहिरोले बीपी राजमार्ग अवरुद्ध

खुर्कोट : पहिरोले बीपी राजमार्ग फेरि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी गाउँपालिकाका दुई ठाउँमा गएराति सुख्खा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको हो। रोशी गाउँपालिका वडा नम्बर–९ को बिरुवा डाँडा र १२ नम्बर वडाको माम्तीमा पहिरो खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी…

0Shares
Read More

अधुराे प्रेमले निम्त्याएकाे दुर्दान्त घटना

रौतहट : रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर ६ का लक्ष्मण पासवान र सोही नगरपालिका २ नम्वरकी रूबीकुमारी साह स्थानीय विद्यालयको १० कक्षामा पढ्दापढ्दै गहिराे प्रेममा परे । उनीहरू एकअर्काबिना बाँच्नै नसक्ने अवस्थामा पुगे । स्कुले जीवन सकिएपछि उनीहरू बिहे गर्ने निधो गरे । तर, उनीहरूको बिहेको बाधक बन्यो रूबीको परिवार । दुई परिवारबीच धनी…

0Shares
Read More