रुबी हत्याकाण्डका अभियुक्तले गरे आत्मदाह प्रयास
रौतहट । आइतबार सुटकेसभित्र मृत भेटिएकी माधव नारायण नगरपालिका-६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको मृत्यु प्रकरणका अभियुक्तले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अभियुक्त सोही ठाउँका लक्ष्मण पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेका हुन् । प्रहरीका अनुसार उनको ३० प्रतिशत भाग जलेको छ । गम्भीर घाइते अवस्थामा रहेका लक्ष्मण पासवानको…


