ललितपुरको खाजाघरमा जुवातास खेल्दै ९ जना पक्राउ

शैक्षिक संस्थामा बम राखेको भन्दै प्रहरीको केन्ट्रोलमा खबर गर्ने व्यक्ति समातिए

१५ भदौ, काठमाडौं । शैक्षिक संस्थाहरूमा बम राखेको भन्दै प्रहरीको कन्ट्रोल रुमको १०० नम्बरमा फोन गर्ने व्यक्ति समातिएका छन् । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–२ घर भएका ३८ वर्षीय जयरुद्र झा छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । १३ भदौमा उनले १०० मा फोन गर्दै विभिन्न शैक्षिक संस्थामा बम राखेको…

0Shares
Read More

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१५ भदौ, बागमती । मकवानपुरको थाहा नगरपालिका-१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा माटेरसाइकल अनियन्त्रित भई ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बिसङ्खेबाट टौखेलतर्फ आउँदै गरेको बाप्र६६प २३५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तरकारी लोड गर्न रोकिराखिएको ना७ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएर मोटरसाइकल चालक स्थानीय ३२ वर्षीय अमिर गोपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता…

0Shares
Read More

२०८२ साल भदौ १५ गते आइतबारको राशिफल

२०८२ साल भदौ १५ गते आइतबारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लेनदेनको कारोबारमा सतर्कता अपनाएको राम्रो हुन्छ । गिन्ती बिग्रिएर घाटा पर्नसक्छ । साथीभाइ र सहयोगीहरूले पनि फरक व्यवहार देखाउने दिन हो । चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो…

0Shares
Read More

खानेपानी मन्त्री यादवसँग फोनमा चर्को स्वरमा कुरा गरेको आरोपमा एक महिला पक्राउ

वीरगञ्ज : खानेपानी मन्त्री प्रदीप यादवसँग फोनमा चर्को स्वरमा कुरा गरेको, धम्क्याएको आरोपमा पर्सा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । स्थानीय किरण साहले मन्त्री यादवलाई फोनमार्फत जानकारी गराउँदै वीरगञ्जमा फैलिएको हैजा किन नियन्त्रण गर्न नसकेको ? पानी परीक्षण नगरी किन वितरण गरेको लगायत प्रश्न गरेकी थिइन् । उनै साहलाई वीरगञ्जको मुर्लीबाट शनिबार पक्राउ गरिएको…

0Shares
Read More

बाराको धर्मशालामा सर्लाहीका वृद्ध मृतावस्थामा फेला

लालबन्दी : बारामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुर शान्ति टोलस्थित धर्मशालाको पेटीमा सर्लाही ईश्वरपुर नगरपालिका-७ फुलजोर घर भएका ६० वर्षीय गोपाल चौधरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

0Shares
Read More

राजपुरासहित १२ धावकलाई प्रयास मञ्च नेपालको सम्मान

News Summary Generated by OK AI. Editorially reviewed. प्रयास मञ्च नेपालले भेट्रान धावक र खेलकर्मीसहित १२ जनालाई बुद्धवीर लामाको १४ औं साङगीतिक साँझमा सम्मान गरेको छ। राजपुराले दक्षिण एसियाली क्रसकन्ट्री दौडको १० मिलोमिटर दूरीमा रजत पदक जितेकी थिइन्। पूर्व धावक जितबहादुर केसी र ज्ञानोदय बाल वाटिकाकी संस्थापक इन्दिरा याक्थुम्बालाई विशेष सम्मान प्रदान गरिएको छ। १४…

0Shares
Read More

सार्क एजुकेसन कन्क्लेभमा अनलाइनखबरकर्मी गौतम पुरष्कृत

१४ भदौ, काठमाडौं । अनलाइनखबरकर्मी दिनेश गौतम पुरष्कृत भएका छन् । शिक्षालयले आयोजना गरेको ‘सार्क एजुकेसन कन्क्लेभ–२०२५ मा गौतमले ‘एजुकेसन जर्नलिस्ट अवार्ड’बाट पुरष्कृत भएका हुन् । गौतम डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन् । शिक्षालयका अध्यक्ष श्याम तण्डुकारका अनुसार ३८ वटा विधामा अवार्ड प्रदान गरिएको थियो । सोही क्रममा पत्रकार रमेश लामिछाने पनि पुरष्कृत भएका छन्…

0Shares
Read More

आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि हरिवनमा अनिश्चितकालिन राजमार्ग बन्द गर्ने

लालबन्दी : आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि राजमार्ग अवरुद्ध गर्ने भएका छन्। शनिवार उखु उत्पादक महासङ्घ र उखु उत्पादन हुने जिल्ला सङ्घहरूको बैठकले अनिश्चितकालिन राजमार्ग बन्द गर्ने निर्णय गरेको हो। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त बैठकबाट माग सम्बोधन गराउनका लागी थप निर्णायक आन्दोलन अपरिहार्य रहेकोले सशक्त आन्दोलनका लागी सबै जिल्लाका उखु किसानहरूको सक्रिय…

0Shares
Read More

पूर्वराष्ट्रपति भण्डारी मधेशमा, एमाले कार्यकर्ताले गरे विमानस्थलमै २० किलोको मालाले स्वागत

१४ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वृहत महिला सम्मेलनमा सहभागी हुन वीरगञ्ज पुगेकी छन् । वीरगञ्ज उद्योग वाणिज्य संघले आज वृहत् महिला सम्मेलन आयोजना गरेको छ । पूर्वराष्ट्रपति भण्डारी सिमरा विमानस्थल अवतरण भएर त्यहाँबाट गाडीमा वीरगञ्ज पुगेकी हुन् । राजनीतिमा सक्रिय भएकी भण्डारीलाई विमानस्थलमै २० किलोको मालाले स्वागत गरिएको थियो । एमालेले कार्यक्रममा सहभागी…

0Shares
Read More

रेशम पक्षका सरोज सिंह र उमाशंकर सम्भावित उम्‍मेदवार

News Summary Generated by OK AI. Editorially reviewed. नागरिक उन्मुक्ति पार्टीले रुपन्देही–३ मा डा.सरोजसिंह चौधरी र डा.उमाशंकर चौधरीबाट एक जनालाई स्वतन्त्र उम्मेदवार बनाउने भएको छ। नाउपाको संरक्षक रेशम चौधरी पक्षले उठाउने स्वतन्त्र उम्मेदवारलाई मधेस केन्द्रित पाँच दलले समर्थन गर्ने निर्णय गरेका छन्। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षले रुपन्देही–३ को चुनावका लागि तयारी नगरेको र केन्द्रीय…

0Shares
Read More