मकवानपुर पहिरोमा ज्यान गुमाएका आदित्यको स्मृतिमा फुटबल प्रतियोगिता हुने

लालबन्दी । एक वर्षअघि मकवानपुरमा पहिरोमा परेर ज्यान गुमाएका युवा फुटबल खेलाडी आदित्य बलम्पाकी मगरको स्मृतिमा सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानीगन्जमा जिल्लास्तरीय २० वर्षमुनिको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता असोज १ गतेदेखि सुरु हुनेछ । महाकाली युवा क्लब रानीगन्जले आयोजना गर्न लागेको यस प्रतियोगिताको मुख्य उद्देश्य आदित्यको सम्झनालाई चिरस्थायी बनाउनु र जिल्लाका युवा…

0Shares
Read More

मलंगवामा भदौ २० र २१ गते जेसीज क्षेत्र (क) सम्मेलन हुने

शिव कुमार महतो, मलंगवा : सर्लाहीको सदरमुकाम मलंगवामा आगामी भदौ २० र २१ गते नेपाल जेसीज क्षेत्र (क) सम्मेलन २०२५ हुने भएको छ। आयोजकले आज (बुधबार) पत्रकार सम्मेलन गरेर युवा नेतृत्व विकास, व्यक्तित्व निखार र उद्यमशीलता प्रवर्द्धनलाई मुख्य उद्देश्यका रूपमा राखी सम्मेलनको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिएको हो। मलंगवा–८ स्थित होटल कुसुम पार्टी प्यालेसमा…

0Shares
Read More

बागमती सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन योजना ल्याउने

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि योजना ल्याउने भएको छ । बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धी बैठक तथा छलफलमा उपत्यकाको ट्राफिक व्यवस्थापन सम्बन्धमा योजना बनाउने निर्णय भएको हो । मुख्यमन्त्री बानियाँले उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशनसमेत दिए । बैठकमा काठमाडौं…

0Shares
Read More

‘सैयारा’ स्टार अनित पड्डा काठमाडौंको घुमफिरमा (तस्वीर)

News Summary Generated by OK AI. Editorially reviewed. बलिउड फिल्म ‘सैयारा’ले नेपाली बक्सअफिसमा यसवर्ष सर्वाधिक कमाउने विदेशी फिल्मको रेकर्ड राखेको छ। अमेजन प्राइम भिडियोको सिरिज ‘बिग गल्र्स डन्ट क्राइ’की को-स्टार अनित पड्डा अहिले काठमाडौंमा घुमघाममा व्यस्त छिन्। अनित पड्डाको ओटीटी सिरिज ‘न्याय’ आउने तयारीमा छ र मनीष शर्माको रोमान्टिक फिल्ममा पनि उनको अभिनय हुने चर्चा…

0Shares
Read More
चन्द्रनगर गाउँपालिका कार्यसम्पादनमा सबैभन्दा कमजोर

चन्द्रनगर गाउँपालिकामा २५ लाखको अनियमितता : सोलार, चुलो, औषधि र ट्रान्सफर्मर खरिदमा घोटाला

चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा करिब २५ लाख रुपैयाँ बराबरको अनियमितता भएको महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले औंल्याएको छ। सोलार, विद्युतीय चुलो, आयुर्वेद औषधि र ट्रान्सफर्मर मर्मत खरिदमा ठूलो रकम अनियमित तरिकाले खर्च भएको प्रतिवेदनमा उल्लेख छ। सुशासन र विकासका मीठा भाषण गर्ने गाउँपालिका अध्यक्ष राजकुमार महतोको नेतृत्वमा रहेको यस पालिकामा…

0Shares
Read More

रूपन्देही–३ मा राप्रपा नेपालको उम्मेदवार अर्जुन थापा

१७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले रूपन्देही–३ का लागि अर्जुन थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । राप्रपा सांसद दीपक बोहोराको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि…

0Shares
Read More

‘बाघ र स्याल’ भन्दै किन बाझ्दै छन् फिल्मकर्मी ?

फिल्म प्रदर्शनको बेला सामाजिक संजालमा गतवर्ष देखिएको ‘हेट स्पिच’ यसवर्ष पनि दोहोरिन थालेको छ । कतिपय फिल्म निर्माताले सामाजिक संजालमा हुने यस्तो आरोप-प्रत्यारोप, गालीगलौज र भनाभनले उद्योगको हित नगर्ने प्रतिक्रिया दिन थालेका छन् ।

0Shares
Read More

२०८२ भदौ १७ गते मंगलबारको राशिफल

२०८२ भदौ १७ गते मंगलबारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र…

0Shares
Read More

धानखेती डुबानले नष्ट भएपछि सिँघाराखेती गर्दै महोत्तरीका किसान

महोत्तरी : गत साउनमा आएको वर्षापछिको डुबानले धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका–८ का किसानले विकल्पमा सिँघाराखेती गर्न थालेका छन् । यहाँको करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली डुबान नष्ट गरेपछि किसानहरूले अहिले वैकल्पिक रूपमा सिँघाराखेती गर्न थालेका हुन् । समयमा पानी नपरेपछि ढिलो गरी रोपाइँ गरेका यहाँका किसानको बाली रातो खोलामा थुनेर राखिएको पानीले बाढीको…

0Shares
Read More

प्रधानमन्त्री ओलीसँगको भेटमा के भने रुसी राष्ट्रपति पुटिनले ?

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार चीनमा भेटवार्ता भयो ।  शांघाई सहयोग संगठन (एससीओ) बैठकले जुराएको भेटमा दुई नेताबीच के कुराकानी भयो भन्ने चासो छ । प्रधानमन्त्री ओलीको सचिवालयको अनुसार २५ मिनेट दुई नेताबीच एक्लाएक्लै भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपाल–रुस सीधा हवाई उडानदेखि आपसी…

0Shares
Read More