बालकुमारी प्रदर्शन : गोली लागेका अर्का घाइतेको पनि मृत्यु

काठमाडौं। बालकुमारीमा प्रदर्शनका क्रममा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत युवकको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले लोकपथलाई जानकारी दिए । मृतक युवकको पहिचान खुलेको छैन। त्यस्तै, प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर यसअघि एक जनाको मृत्यु भइसकेकाे छ । उनकाे  उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको थियो ।

0Shares
Read More
थाइल्याण्डमा मिनिल्याण्डका रविन रिजाल अन्तर्राष्ट्रिय नृत्य निर्देशकका रूपमा सम्मानित

थाइल्याण्डमा मिनिल्याण्डका रविन रिजाल अन्तर्राष्ट्रिय नृत्य निर्देशकका रूपमा सम्मानित

थाइल्याण्डमा मिनिल्याण्डका रविन रिजाल अन्तर्राष्ट्रिय नृत्य निर्देशकका रूपमा सम्मानित २०२३ नोभेम्बर २४ देखि नोभेम्बर २९ सम्म थाइल्याण्डमा आयोजित थाइल्याण्ड अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रममा नेपालको प्रतिनिधिको रूपमा कागेश्वरी मनोहरा नगरपालिका, वडा नं ५, थली स्थित मिनिल्याण्ड माद्यमिक विद्यालयका १७ जना विद्यार्थी र ३ जना शिक्षकको सहभागिता रह्यो र उक्त कार्यक्रममा मिनिल्याण्डका नृत्य शिक्षक रबिन रिजाललाई उत्कृष्ट नृत्य…

0Shares
Read More
टिकटक चलाउन भीपीएनको प्रयोग कति सुरक्षित

टिकटक चलाउन भीपीएनको प्रयोग कति सुरक्षित

सरकारको निर्णयप्रति असन्तुष्ट केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त भीपीएनको चोर बाटो प्रयोग गर्दै टिकटक चलाएर चुनौती दिने घोषणा समेत गरे।इन्टरनेट सेवा प्रदायकहरूले बन्द गरे पनि कतिपयले नेपालबाटै टिकटकमा नयाँ भिडिओहरू अप्लोड गरिरहेको हुनाले नेपालमा भीपीएनको प्रयोगबाट गरेर टिकटक चलाएको अनुमान लगाउन सकिने जानकारहरू बताउँछन्। टिकटक चलाउन भीपीएनको प्रयोग कति सुरक्षित छ भन्ने बारे जानकारी दिदै छौ ।

0Shares
Read More

पोर्चुगलमा थालाजुङका गुरुङको मृत्यु, क्यान्सर रोगी बुवा र परिवारको बिचल्ली

पोर्चुगलमा थालाजुङका गुरुङको मृत्यु, क्यान्सर रोगी बुवा र परिवारको बिचल्ली

0Shares
Read More