१४ करोडको मुद्दामा धीरज मगर र ऐरी फिल्मका निर्माताबीच सहमति

News Summary Generated by OK AI. Editorially reviewed. अभिनेता धीरज मगर र ‘ऐरी’ फिल्मका निर्माताबीच १४ करोड क्षतिपूर्तिको विवाद मिलेको छ। चलचित्र निर्माता संघले दुवै पक्षलाई बोलाएर सहमति गराएको छ। धीरजले सहमतिअनुसार छायांकनका लागि समय दिने र मिति तलमाथि भए आपसी छलफल गर्ने सहमति भएको छ। काठमाडौं । अभिनेता धीरज मगर र ‘ऐरी’ फिल्मका निर्माताबीचको…

0Shares
Read More

द्विपक्षीय श्रम सम्झौतामा मेनपावर व्यवसायीलाई समेत सहभागी गराइने

News Summary Generated by OK AI. Editorially reviewed. सरकारले द्विपक्षीय श्रम सम्झौतामा मेनपावर व्यवसायी र अन्य सरोकारवालालाई सहभागी गराउने नयाँ नीति ल्याएको छ। श्रम मन्त्रालयका अधिकारीले सम्झौताको मस्यौदा तयार पार्दा सरोकारवालाको सुझाव लिनु उचित हुने बताएका छन्। श्रम आप्रवासन विज्ञहरूले व्यवसायीको सक्रिय सहभागिताले बेथितिलाई संस्थागत गर्ने खतरा रहेको चिन्ता व्यक्त गरेका छन्। ११ भदौ, काठमाडौं…

0Shares
Read More

‘तिहार गीत’ ल्याउँदै लाउरे, भन्छन्- नेपाली र्‍यापलाई नेपाली म्युजिकसँग मिश्रण गर्दैछु

News Summary Generated by OK AI. Editorially reviewed. हिपहप कलाकार आशिष राना ‘लाउरे’ निर्णायक रहेको ‘हिमालय रोडिज’ सातौं सिजन १६ भदौदेखि प्रसारण हुनेछ। लाउरेले तिहारमा नयाँ गीत ल्याउने जानकारी इन्स्टाग्राममार्फत दिएका छन्। सन् २०१८ मा डिप्लो र विपुल क्षेत्रीसँग सहकार्य गरेका लाउरेले सन् २०२४ मा ‘रोड साइड रोमियो’ गीत पनि ल्याएका थिए। काठमाडौं । हिपहप…

0Shares
Read More

रुबी हत्याकाण्डका अभियुक्तले गरे आत्मदाह प्रयास

रौतहट । आइतबार सुटकेसभित्र मृत भेटिएकी माधव नारायण नगरपालिका-६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको मृत्यु प्रकरणका अभियुक्तले आत्मदाहको प्रयास गरेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अभियुक्त सोही ठाउँका लक्ष्मण पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेका हुन् । प्रहरीका अनुसार उनको ३० प्रतिशत भाग जलेको छ । गम्भीर घाइते अवस्थामा रहेका लक्ष्मण पासवानको…

0Shares
Read More

माओवादी केन्द्रबाट निर्वाचित गोरखाका वडाध्यक्ष लामा रोजगारीका लागि उडे विदेश

विदेश उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोटो खिचाउँदै वडाध्यक्ष सरोज लामा । ११ भदौ, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ वडाध्यक्ष सरोज लामा रोजगारीका लागि विदेशिएका छन् । उनले सामाजिक सन्जालमा इमान्दारीपूर्वक काम गरेको तर जस नपाएकाले विदेशिएको लेखेका छन् । ‘सकेसम्म सबैको चित्त बुझाउने गरी इमान्दारिताका साथ मेरो क्षमताले भ्याएसम्मको भूमिका र कार्य सम्पादन गरियो तर जति…

0Shares
Read More

कर्मचारीसँग युवा नेतृत्वको लय मिल्दा रुरुक्षेत्र दोस्रोपटक उत्कृष्ट

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको सर्वसाधारण नागरिकले कसरी थाहा पाउने ? सैद्धान्तिक तर्क धेरै हुन सक्छन् तर नागरिकले बुझ्ने व्यावहारिक जवाफ हो– उनीहरूले महसुस हुने गरी गरिएको काम। कैयौं चुनौती र आलोचनाका बावजुद पनि यही काम स्थानीय सरकारहरूले गरिरहेका छन् र, उनीहरूले संघीयताको उज्यालो बनेर देशको शासन प्रणालीलाई नागरिकको घरदैलोसम्म पुर्‍याइरहेका छन्। यीमध्ये स्थानीय तह संस्थागत…

0Shares
Read More

प्रचण्डले किन दिइरहेछन् माओवादीबाट बिचौलिया लखेट्ने अभिव्यक्ति ?

११ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार पार्टीका कतिपय नेताहरू दलाल पूँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेको आरोप लगाए । आइतबार पार्टी मुख्यालयमा आर्थिक उत्पादन विभागको बैठकमा प्रचण्डले भने, ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नुपर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ । अब पार्टीका…

0Shares
Read More

विधायन समितिमा निजामती विधेयकमा दफावार छलफल हुँदै

विधायन व्यवस्थापन समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने लगायत । फाइल फोटो ११ भदौ, काठमाडौं । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आज संघीय निजामती सेवा विधेयक २०८० माथि दफावार छलफल हुने भएको छ । त्यसका लागि समितिको बैठक आज बिहान साढे ११ बजे बस्दैछ । गत साउन ६ गते बसेको…

0Shares
Read More

बारामा शिक्षक कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

बारा : शिक्षक कुटेको आरोपमा पक्राउ परेका बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्षमाथि प्रहरीले अपहरण र ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । वडाध्यक्ष वृजकिशोर कुशवाहाले साउन २८ मा प्रसौनी–६ बेलहिया बस्दै आएका शिक्षकलाई कुटेका थिए ।पीडित शिक्षक नागेश्वर यादवले दिएको जाहेरी दर्ता गरेर वडाध्यक्षलाई पक्राउ गरिएको बाराका एसपी सन्तोष तामाङले बताए । शिक्षक…

0Shares
Read More

बोलेरो जीप भोटेकोशीमा खस्दा सर्लाहीका चालकसहित दुईजना बेपत्ता

लालबन्दी : भोटेकोशी गाउँपालिका–४ हिन्दीमा आज बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन्। अरनिको राजमार्गअन्तर्गत हिन्दीमा आज तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा२१च ७५४४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए। उनका अनुसार सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेशकुमार कुसहवाले…

0Shares
Read More