पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ पुस्तक लोकार्पण
काठमाण्डौंः नेपाल सेनाका पूर्वउपरथी डा. रमीन्द्र क्षत्रीको ‘जीवन सुन्दर छ’ नामक आत्मकथा पुस्तक लोकार्पण भएको छ । आज सुनधारास्थित आर्मी अफिसर्स क्लबमा किताब जात्रा महोत्सवमा उहाँको पुस्तक लोकार्पण गर्नुका साथै समीक्षासमेत गरिएको थियो । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, पुस्तकका सम्पादक रामचन्द्र फुयाल, पत्रकार टीकाराम यात्रीले पुस्तकमाथि समीक्षा गरेका थिए । दश वर्षे सशस्त्र द्वन्द्वका समयमा…


