तलेजुलाई दसैँघर भित्र्याएर भक्तपुरमा दसैँ सुरु, सङ्गमेश्वरमा सामूहिक जमरा

News Summary Generated by OK AI. Editorially reviewed. भक्तपुरको तलेजु भवानीलाई घटस्थापनाको शुभसाइतमा मूलघरबाट दसैँघरमा भित्र्याएर दसैँ सुरु गरिएको छ। तलेजुमा सप्तमीदेखि महानवमीसम्म ५४ बोका, ३२ राँगा र २४ हाँस बलि दिने परम्परा छ। मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनीमा सामूहिक जमरा राखेर घरघरमा जमरा नराख्नेहरूको लागि सहज व्यवस्था गरिएको छ। ६ असोज, भक्तपुर। भक्तपुरको तलेजु…

0Shares
Read More

सर्लाहीमा ट्रक र योद्धा गाडी ठोक्किँदा दुई जना घाइते

लालबन्दी : सर्लाहीमा ट्रक र टाटा योद्धा (पिकअप) ठोक्किँदा दुई जना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर पुल नजिक आज बिहान ट्रक र टाटा योद्धा गाडी (पिकअप) ठोक्किँदा दुई जना चालक घाइते भएका हुन्। लालबन्दी नगरपालिका-१७, रानिगञ्जमा प्रदेश ३–०३–००१ ख ००६७ नम्बरको ट्रक र प्रदेश २–०१–००१ च ०३८८ नम्बरको योद्धा गाडी (पिकअप) आपसमा…

0Shares
Read More

२०८२ असोज ०६ गते सोमबारको राशिफल

२०८२ असोज ०६ गते सोमबारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – घमण्ड र अहङ्कारको उदय हुने समय भएकाले आज आत्मसंयमी र गम्भीर बन्ने प्रयास गर्नुहोला, सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ । हाकिम वा सेवाग्राहीको रिसको चक्रमा पर्न सकिन्छ,…

0Shares
Read More

मार्टीनेलीले इन्जुरी टाइममा गोल गरेपछि आर्सनलले सिटीविरुद्ध हार टार्‍यो

News Summary Generated by OK AI. Editorially reviewed. गाब्रीएल मार्टिनेलीले इन्जुरी टाइममा गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा म्यानचेष्टर सिटीसँग १-१ को बराबरी खेलेको छ। एर्लिङ हालान्डले नवौँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । आर्सनल र सिटीको बराबरीले शीर्ष स्थानको लिभरपुललाई फाइदा पुगेको छ । ५ असोज, काठमाडौं । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश…

0Shares
Read More

नागरिकता ठगी प्रकरणः सर्लाहीका वडाध्यक्ष पक्राउ

लालबन्दी ।  नक्कली विवरण पेस गरी नेपाली नागरिकता दिलाउन सहयोग गरेको आरोपमा सर्लाहीको पर्सा गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सुवोध राय यादवलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । जिल्ला अदालत सर्लाहीले उनलाई अनुसन्धानका लागि १५ दिनको म्याद थप अनुमति दिएको छ । वडाध्यक्ष यादवमाथि चार जना व्यक्तिहरूले झुटो वतन र विवरणसमेत पेस गरी जिल्ला…

0Shares
Read More
मनोज केसी सीआईबी प्रमुख नियुक्त, नक्कली भुटानी प्रकरण

मनोज केसी सीआईबी प्रमुख नियुक्त, नक्कली भुटानी प्रकरण

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान गरेका प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मेवारी दिएको छ। तत्कालीन सत्ता गठबन्धनको दबाबका कारण जिम्मेवारीबाट हटाइएका केसी पुनः प्रभावशाली भूमिकामा फर्किएका छन्।

0Shares
Read More

‘जेनजी आन्दोलनमा युवामाथि ताकी ताकि गोली हानियो’

५ असोज, काठमाडौं । जेनजी युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको भन्दै संसदीय समितिका सदस्यहरूले दु:ख व्यक्त गरेका छन् । भ्रष्टाचार नियन्त्रण र शुसासनको माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरूले बलिदानी दिनुपरेको भन्दै समिति सदस्यहरूले दु:ख व्यक्त गरेका हुन् । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली…

0Shares
Read More

सिरहामा करेन्ट लागेर शिक्षकको मृत्यु

लहान : सिरहामा करेन्ट लागेर एक शिक्षकको मृत्यु भएको छ। लहान नगरपालिका-२३ गाढा निवासी ३८ वर्षीय वीजेन्द्रकुमार सहनीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ। खेतको धानमा सिँचाइका लागि विद्युतीय मोटर चलाउन खोज्दा करेन्ट लागेर शनिबार उनी गम्भीर घाइते भएका थिए। प्रहरीका अनुसार सहनीलाई तत्काल आफन्त र स्थानीयले उद्धार गरी लहानस्थित…

0Shares
Read More

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

५ असोज, काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका…

0Shares
Read More

जेन जी आन्दोलनका मृतकको शोकमा कांग्रेस काठमाडौं महानगर समितिद्वारा दीप प्रज्वलन

४ असोज, काठमाडौं । नेपाली कांग्रेसको काठमाडौं महानगर समितिको जेन जी आन्दोलनका क्रममा निधन भएकाहरुको शोकमा दीप प्रज्वलन गरेको छ । शनिवार साँझ रत्नपार्कस्थित शान्ति बाटिकामा भेला भइ काठमाडौं महानगर समितिले दीप प्रज्वलन गरी शोक व्यक्त गरेको हो । दीप प्रज्वलतन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा लगायतका नेताहरु  सहभागी थिए । गत भदौ २३…

0Shares
Read More