जेनजीलाई ओलीले सोधे- खरानीमाथि बसेर सुखी हुन सकिन्छ ?

११ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगातार आक्रामक बनिरहेका जेनजीहरूलाई आवेगमा नआउन आग्रह गरेका छन् । शनिबार युवा संघले भक्तपुरको गुण्डुमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । गन २३ र २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर बालुवाटार छाडेका थिए ।…

0Shares
Read More

सर्लाहीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, एक घाइते

सर्लाही । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-५ स्थित हुलाकी सडक खण्डमा शुक्रबार राति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । पर्साबाट भेल्हीतर्फ जाँदै गरेको एमएच ०४ डीजी  १२९७  नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आइरहेको प्र-३-०३-००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । राति करिब…

0Shares
Read More

२०८२ साल असोज ११ गते शनिबारको राशिफल

२०८२ साल असोज ११ गते शनिबारको राशिफल : मेष- लामो समयदेखि रोकिएका काम बन्‍नेछन्। आम्दानीमा कमी हुने छैन। नसोचेको ठाउँबाट धन आउने दिन छ। पारिवारिक समस्या भने बढ्ने देखिन्छ। रुचिका विषयमा लगानी बढाउने समय छ। वृष- साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। मन त्यसैत्यसै फुरुंग हुने समय छ। धन लाभ पनि हुनेछ। काममा जोश-जाँगर आउनाले…

0Shares
Read More

साविक विजेता जनकपुर बोल्ट्सको नयाँ लोगो सार्वजनिक

News Summary Generated by OK AI. Editorially reviewed. जनकपुर बोल्ट्सले आगामी सिजनका लागि नयाँ लोगो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ। जनकपुरले अघिल्लो सिजनका मार्की आसिफ शेख, कप्तान अनिल साहसहित ७ खेलाडी रिटेन गरेको थियो। एनपीएलको दोस्रो सिजन आगामी मंसिर १ गतेदेखि सुरु हुँदैछ। १० असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको डिफेन्डिङ च्याम्पियन जनकपुर…

0Shares
Read More

२०८२ साल असोज १० गते शुक्रबारको राशिफल

२०८२ साल असोज १० गते शुक्रबारको राशिफल : मेष- भाग्यले साथ दिएको छ। प्रशस्तै आर्थिक लाभ हुनुका प्रेम प्रसंगमा रमाइनेछ। नयाँ काम शुरु गर्ने समय छ। व्यापारमा राम्रै लाभ हुनेछ। नउठ्ने पैसा पनि उठ्ने दिन छ। वृष– फलदायक समय छ। कमाइ बढ्नाले मन प्रशन्‍न रहने छ। सन्तानबाट पनि सुखको समाचार आउला। आज गरेको लगानीले राम्रो…

0Shares
Read More

आन्दोलनबाट प्रभावित उद्योगलाई गाडी खरीद गर्न लिइने ऋणको सीमा बढाइयो

News Summary Generated by OK AI. Editorially reviewed. नेपाल राष्ट्र बैंकले गाडी खरीदमा लिइने ऋणको सीमा ६० प्रतिशतबाट ८० प्रतिशतसम्म बढाएको छ। यो नयाँ व्यवस्था जेन जी आन्दोलनबाट प्रभावित उद्योग र व्यवसायमा प्रयोग हुने सवारी साधनका लागि लागू गरिएको छ। नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी एकीकृत निर्देशन…

0Shares
Read More

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

लालबन्दी : धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका-५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन् । बिहीबार राति कमला नगरपालिका-३ लगमा बजारमा आयोजन हुँदै आएको झिझिया नाच हेर्नका लागि भारतीय नम्बर प्लेटको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको…

0Shares
Read More

बंगलादेशलाई हराउँदै पाकिस्तान एसिया कपको फाइनलमा

News Summary Generated by OK AI. Editorially reviewed. पाकिस्तानले बंगलादेशलाई हराउँदै एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो भने बंगलादेशले १२४ रन मात्र बनाउन सक्यो। पाकिस्तान र भारतबीच हुने फाइनल खेलमा पाकिस्तानले उपाधि जितेर बदला लिने अवसर पाउनेछ। १० असोज, काठमाडौं । पाकिस्तान एसिया कप…

0Shares
Read More

पहिरो पन्छाएपछि दुईतर्फी नै खुल्यो मुग्लिन-नारायणगढ सडक

९ असोज, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकामा-५ मा पर्ने तुइन खोलामा ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार राति १०:३५ बजेदेखि सडक दुईतर्फी नै सुचारु भएको हो । यही असोज ७ गते मंगलबार करिब साढे ४ बजेदेखि सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । बिहीबार…

0Shares
Read More

सिरहामा फिरौतीको नाटक गरी योजनाबद्ध हत्या

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या प्रकरणमा नयाँ तथ्यहरू सार्वजनिक भएका छन् । यही असोज ५ गतेदेखि बेपत्ता अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा भेटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीको तालिम प्राप्त कुकुर मृतककै हजुरबुवा विन्देश्वर सिंहको घरको आँगनसम्म सुँघ्दै पुगेर रोकिएपछि, प्रहरीको शङ्का १७ वर्षीय…

0Shares
Read More