बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३९ जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३९ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी शुक्रबार दिउँसोसम्म १ सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा…

0Shares
Read More

ट्रम्पसँग भेटपछि नेतान्याहुले भने- युद्ध अन्त्यका लागि हमाससँग वार्ता गर्न तयार छु

काठमाण्डौ: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध अन्त्यका लागि हमाससँग वार्ता गर्न आफू तयार रहेको बताएका छन्। अमेरिकाको फ्लोरिडामा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेपछि नेतान्याहुले इजरायलले सम्भवतः यस हप्ताको सुरुमा वार्ताका लागि आफ्नो प्रतिनिधिमण्डल इटाली पठाउने बताए। यसैबीच उनले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको बयानमा पनि टिप्पणी गरेका छन्। नेतान्याहुले गाजामा भएको त्रासदीबारे मौन नबस्ने बताएका…

0Shares
Read More
धनगढीको नोभा हस्पिटलमा तनाव, अश्रुग्यास प्रहार

धनगढीको नोभा हस्पिटलमा तनाव, अश्रुग्यास प्रहार

काठमाण्डौ: १७ वर्षीय युवकको मृत्युको विषयलाई लिएर धनगढीको नोभा अस्पतालमा तनाब भएको छ । सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी…

0Shares
Read More
अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्ने

अनियमितताका ‘फाइल’ अनुसन्धान हुनुपर्ने

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि स्टेटका फाइल कानुनअनुसार अनुसन्धान हुनुपर्ने बताउनुभएको छ । मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौँले आज जोरपाटीमा आयोजना गरेको २७ औँ साधारणसभामा उहाँले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सातबुँदे समझदारी अनियमिताको अन्त्यका निम्ति भएको बताउनुभयो । उहाँले इमान्दारीपूर्वक उक्त सम्झौता…

0Shares
Read More
कृषि उपजलाई बजार अभाव

कृषि उपजलाई बजार अभाव

काठमाण्डौः पन्ध्र वटा मुर्रा भैँसी र आठ वटा होलिस्टिन जातका गाईपालन गर्नुभएका अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका कृष्ण र शिव बरुवालले सञ्चालन गरेको धौलागिरि बहुउद्देश्यीय कृषि फार्ममा दैनिक एक सय ४० लिटर दूध उत्पादन हुन्छ । बेनी बजारमा प्रतिलिटर रु एक सय ४० का दरले दूध बिक्री हुन्छ  तर खड्का दाजुभाईले प्रतिलिटर रु एक सय २० मा…

0Shares
Read More
कालीनाग सबैभन्दा बुद्धिमान {रोचक तथ्य}

कालीनाग सबैभन्दा बुद्धिमान {रोचक तथ्य}

काठमाण्डौः सर्प यो नाम सुन्नेबित्तिकै हामी सबैको आङ जिरिङ्ग हुन्छ। यो एक विषालु जीव हो। पृथ्वीमा पाइने अन्य जीवभन्दा यसको विष सबैभन्दा खतरनाक हुन्छ। बर्सेनि हजारौं मानिस यसको टोकाइबाट मरिरहेका छन्। जानौं सर्पका बारेमा केही रोचक तथ्यः – पृथ्वीमा लगभग ३ हजार सर्पका प्रजाति छन् । जसमध्ये ७५० विषालु पाइएका छन्। तीमध्ये पनि २५० प्रजातिले…

0Shares
Read More
उमेर अनुसार दैनिक कति घण्टा सुत्नु आवश्यक छ ?

उमेर अनुसार दैनिक कति घण्टा सुत्नु आवश्यक छ ?

काठमाण्डौः जुन रात हामी राम्ररी सुत्न सक्दैनौँ, भोलिपल्ट मन अशान्त रहन्छ। निद्रा यस्तो प्रक्रिया हो जस बिना हामी जीवनको कल्पना गर्न सक्दैनौँ । जब हामी सुत्छौँ, तब मात्र हाम्रो शरीरका सम्पूर्ण अंगहरूलाई आराम मिल्छ र त्यसपछि अर्को दिन पूर्ण ऊर्जा प्राप्त हुन्छ। निद्राको बेला हामी शारीरिक र मानसिक रूपमा आरामको अवस्थामा हुन्छौँ तर हाम्रो शरीरले…

0Shares
Read More
यसरी गरियो ओलम्पिक उद्घाटन

यसरी गरियो ओलम्पिक उद्घाटन

काठमाण्डौः फ्रान्सको राजधानी पेरिसमा ओलम्पिक-२०२४ को भव्य तरिकाले उद्घाटन गरिएको छ। गएराति हजारौँ खेलाडी, प्रशिक्षक र पर्यवेक्षकको उपस्थितिमा सेन नदीको किनारमा भव्य समारोह आयोजना गरी ओलम्पिकको उद्घाटन गरिएको हो। विश्व खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता ओलम्पिकमा सहभागी हुन नेपालसहित विभिन्न देशबाट हजारौँ खेलाडी पेरिस पुगेका छन्। फ्रान्सेली जुडोका टेडी राइनर र स्प्रिन्टर मारी–जोस पेरेकले तातो हावाको…

0Shares
Read More
मार्कसास टापु विश्व सम्पदा सुचिमा थपियाे

मार्कसास टापु विश्व सम्पदा सुचिमा थपियाे

काठमाण्डौः संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय युनेस्कोले फ्रेन्च पोलिनेसियाको मार्कसास टापुलाई विश्व सम्पदा वर्गीकरणमा थपिएको शुक्रबार जनाएको छ । नयाँदिल्लीमा युनेस्कोको विश्व सम्पदा समितिको बैठकमा शुक्रबार घोषणा गरिएका धेरै निर्णयमध्ये यो एक थियो ।प्रशान्त क्षेत्रमा न्युजिल्यान्डबाट लगभग पाँच हजार ५०० माइल उत्तरपूर्वमा अवस्थित मार्कसासले मानव सभ्यताको ‘असाधारण गवाही’ प्रदान गर्दछ । यो सन् १००० को हाराहारीमा…

0Shares
Read More
वीरगञ्ज भन्सारको कारोबार घट्यो

वीरगञ्ज भन्सारको कारोबार घट्यो

काठमाण्डौ: प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालय मार्फत् हुने आयात र निर्यात दुवैमा गिरावट आएको छ । गत आर्थिक वर्षमा विदेशीमुलुकबाट कम मात्रामा सामान नेपाल भित्रिदा तथा नेपालबाट विदेशी मुलुकमा हुने निर्यातमा पनि कमी आउँदा समग्र यो नाका हुँदै हुने वैदेशिक व्यापार नै खुम्चिन पुगेको हो । आव २०८०/८१ मा यो नाका हुँदै रु ६…

0Shares
Read More