एचपीभी खोप: किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध अभियान
नेपालमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध बचाउन एचपीभी खोप अभियान सुरु हुँदैछ। गाभीको सहयोगमा ल्याइएको खोप १० देखि १४ वर्षका किशोरीलाई प्रदान गरिनेछ।
नेपालमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध बचाउन एचपीभी खोप अभियान सुरु हुँदैछ। गाभीको सहयोगमा ल्याइएको खोप १० देखि १४ वर्षका किशोरीलाई प्रदान गरिनेछ।
डा. आरजु राणाले समानता, समावेशिता र नारीवादी परराष्ट्र नीतिको आवश्यकता रहेको बताउँदै पितृसत्तात्मक संरचनालाई चुनौती दिन नीतिले भूमिका खेल्ने बताइन्।
क्यानले सार्वजनिक गर्यो एनपीएलको पुरस्कार, कसले कति पाउँछन् ?
प्रधानमन्त्री ओलीले भ्रष्टहरूको मुख नभई अपराध हेरेर कारबाही हुने बताएका छन्। सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता रहेको बताए।
महासचिव शङ्कर पोखरेलले ठूला दलको बलियो सरकारलाई कसैले चाहेर पनि नढल्ने बताएका छन्।
अध्ययनले स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन नसकेको देखाएको छ। स्रोत, साधन, र दक्ष जनशक्तिको अभाव देखिएको छ।
उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा र प्रतीक थापालाई थुनामा पठाउन आदेश दिएको छ।
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन् । राति बाख्रा खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन् । त्यहाँ अहिलेसम्म पाँच घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताएका छन् । स्थानीय निर्मला थापाका सात वटा, थम्मन विकका पाँच वटा, विकास घर्तीका पाँच र पोकबहादुर थापाका…
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांस्कृतिक पर्वहरूले समस्त नेपालीबीच आपसी सद्भाव, सामाजिक सम्बन्ध, बलियो राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । उधौली पर्व तथा योमरी पुन्हिका अवसरमा दिएको शुभकामना सन्देशमा विविधताभित्रको राष्ट्रिय एकता नै हामी नेपाली हुनुको पहिचान भएको बताएका छन् । किरात समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायको…
नेपाल पत्रकार महासंघ हुम्ला शाखाको अध्यक्षमा पुनः रावत