फेब्रुअरी ३ देखि भैरहवा विमानस्थलबाट जजिरा र थाइ एशियाको उडान सुरु हुने

फेब्रुअरी ३ देखि भैरहवा विमानस्थलबाट जजिरा र थाइ एशियाको उडान सुरु हुने

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले फेब्रुअरी ३ बाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेज र थाइ एशियाको उडान सुरु हुने बताएका छन्।

0Shares
Read More
कोशी प्रदेशमा चार पर्यटकीय पदमार्ग निर्माण, दुई अर्ब ४५ करोड लगानी

कोशी प्रदेशमा चार पर्यटकीय पदमार्ग निर्माण, दुई अर्ब ४५ करोड लगानी

कोशी प्रदेश सरकारको पहलमा दुई अर्ब ४५ करोडको लगानीमा चार पर्यटकीय पदमार्ग निर्माण भइरहेको छ। मुन्धुम, लालीगुराँस, चिया, र महागुरू फाल्गुनन्द पदमार्गले पहाडी जिल्लाको पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउनेछ।

0Shares
Read More
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सगरमाथा संवाद २०२५ शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सगरमाथा संवाद २०२५ शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय हिमनदी वर्ष २०२५ को अवसरमा सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरेका छन्। जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यबारे पहिलोपटक विश्वव्यापी संवाद कार्यक्रम नेपालमा आयोजना हुँदैछ।

0Shares
Read More
बीवाईडीको 'एक्सचेन्ज फेस्ट' माघ ९ देखि, आकर्षक अफर सहित

बीवाईडीको ‘एक्सचेन्ज फेस्ट’ माघ ९ देखि, आकर्षक अफर सहित

बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले माघ ९ देखि १३ गतेसम्म ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्दैछ। ग्राहकले जुनसुकै ब्रान्डको पुरानो गाडी साटेर बीवाईडीको नयाँ ईभी उत्कृष्ट अफरसहित प्राप्त गर्न सक्नेछन्।

0Shares
Read More
सरकारी ऋण २५ खर्ब ३६ अर्ब नाघ्यो, चालु आर्थिक वर्षमा १ खर्ब थपियो

सरकारी ऋण २५ खर्ब ३६ अर्ब नाघ्यो, चालु आर्थिक वर्षमा १ खर्ब थपियो

चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपाल सरकारको कुल सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब नाघेको छ। पछिल्लो छ महिनामा एक खर्ब दुई अर्ब थपिएको ऋण कुल गार्हस्थ्य उत्पादनको ४४.४६ प्रतिशत पुगेको छ।

0Shares
Read More
निर्देशक दीपेन्द्र लामाको 'दुःखी आत्मा' यौन स्वास्थ्यको विषयमा आधारित

निर्देशक दीपेन्द्र लामाको ‘दुःखी आत्मा’ यौन स्वास्थ्यको विषयमा आधारित

निर्देशक दीपेन्द्र लामाको यौन स्वास्थ्यमा आधारित चलचित्र ‘दुःखी आत्मा’ फागुन २ गते प्रदर्शनमा आउँदैछ। मनोरञ्जनात्मक प्रस्तुतीकरणमा गम्भीर सामाजिक सन्देश समेटिएको चलचित्रले दर्शकलाई फरक अनुभूति दिनेछ।

0Shares
Read More
महासचिव गुरुङ: दुई दलीय अभ्यास स्वीकार्य छैन

महासचिव गुरुङ: दुई दलीय अभ्यास स्वीकार्य छैन

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले दुई दलीय अभ्यास स्वीकार्य नहुने बताएका छन्। तमु राष्ट्रिय मुक्ति मोर्चाको विस्तारित बैठकले आगामी फागुन १० गते राष्ट्रिय भेला पोखरामा गर्ने निर्णय गरेको छ।

0Shares
Read More
महाकाली नदीको चारलेन पुल निरीक्षणमा गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्री

महाकाली नदीको चारलेन पुल निरीक्षणमा गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्री

महाकाली नदीमा निर्माणाधीन चारलेन पुलको निरीक्षण गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीले गरेका छन्। भेरियेसन समस्या र बाँध भत्किँदा निर्माण प्रभावित भएको छ।

0Shares
Read More
भेरी करिडोर स्तरोन्नतिका लागि ४ अर्ब २० करोड बजेट सुनिश्चित, निर्माणले गति लिने

भेरी करिडोर स्तरोन्नतिका लागि ४ अर्ब २० करोड बजेट सुनिश्चित, निर्माणले गति लिने

कर्णाली प्रदेशको महत्वपूर्ण आयोजना भेरी करिडोर सडक स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले ४ अर्ब २० करोड बजेट सुनिश्चित गरेको छ। जाजरकोटको तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म सडक सुधार गरिनेछ भने पुल निर्माणका लागि पनि बजेटको तयारी भइरहेको छ।

0Shares
Read More
सरकारद्वारा ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस

सरकारद्वारा ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस

नेपाल सरकारले एकैपटक ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बैठकले सुशासन, आर्थिक सुधार, लगानी प्रवर्द्धन, वित्तीय उत्तरदायित्व र भूमि व्यवस्थापनसम्बन्धी अध्यादेशहरू जारी गर्ने निर्णय गरेको हो।

0Shares
Read More