सहरी र विद्यालय यातायातका लागि उपयुक्त मोडेल टाटा म्याजिक बीएस६ चितवनमा पनि
नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले चितवनमा टाटा म्याजिक बीएस६ सार्वजनिक गरेको छ। कार्यक्रममा टाटा म्याजिकलाई सहरी र विद्यालय यातायातका लागि उत्कृष्ट विकल्पका रूपमा व्याख्या गरियो ।


