उद्योगमार्फत आत्मनिर्भर बन्दै बर्दिबासका महिला

महोत्तरी : बर्दिबास नगरपालिका–१२ का महिलाले सामूहिक रूपमा ‘पञ्चधुरा होममेड अचार उद्योग’ सञ्चालन गरी आत्मनिर्भर बन्दै गएका छन् । आफूले जानी राखेको भान्साको सीपलाई उद्योगका रूपमा विस्तार गरी यहाँका ११ जना महिला आत्मनिर्भर बनेका हुन् । राजनीतिमा सक्रिय बर्दिबास–१२ चल्कीबिजलपुराकी प्रतिमा कोइरालाले दुई वर्षअघि दसैँताका केही गर्नुपर्छ भन्ने सोचसहित स्थानीय सामग्रीको सदुपयोग गरी विभिन्न किसिमका…

0Shares
Read More

रामपुकारका हत्या आरोपीले यसअघि पनि आफ्नै श्रीमतीको हत्या गरेको खुलासा

हरिपुर्वा : गत साउन ३० गते राति गोली प्रहारबाट मृत्यु भएका रामपुकार रायको हत्यामा प्रहरीले नयाँ ट्विस्ट फेला पारेको छ । आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा फरार रहेका व्यक्तिले नै रामपुकारको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । जिल्लाको हरिपुर्वा नगरपालिकामा भएको उक्त घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका…

0Shares
Read More

सर्लाहीमा स्कुलबस दुर्घटना, चालकसहित पाँच विद्यार्थी घाइते

चन्द्रनगर : सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, फरिद टोलमा आज बिहान एक विद्यालय बस पल्टिँदा पाँच जना विद्यार्थीसहित चालक घाइते भएका छन्। ईश्वरपुर नगरपालिकाको बयलवासमा अवस्थित माउन्ट कञ्चनजंघा बोर्डिङ स्कुलको ना. ५ ख. ७३७३ नम्बरको बस दुर्घटना भएको हो । बस गाउँबाट विद्यार्थी लिएर विद्यालयतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउको धान खेतमा पल्टिएको इलाका प्रहरी कार्यालय…

0Shares
Read More

लालबन्दीमा छुटेका भूमिहीन र सुकुम्बासीलाई निवेदन दिन अन्तिम अवसर

लालबन्दी । लालबन्दी नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमध्ये अघिल्ला चरणहरूमा लगत संकलनबाट छुटेकाहरूका लागि निवेदन दिन अन्तिम मौका दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको हो । भूमि समस्या समाधान आयोगसँगको दुई पक्षीय सम्झौताअनुसार नगरपालिकाले यसअघि २०७७ र २०८० सालमा दुई पटक…

0Shares
Read More

राष्ट्रपति पौडेल र भारतीय विदेशसचिव मिश्रीबीच शिष्टाचार भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट्दै भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाल–भारतको विशिष्ट सम्बन्धलाई अझ प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

0Shares
Read More
आर्यघाटबाट हड्डी खरिद गरेको आरोपमा सर्लाहीका एकसहित दुई जना पक्राउ

आर्यघाटबाट हड्डी खरिद गरेको आरोपमा सर्लाहीका एकसहित दुई जना पक्राउ

पशुपति आर्यघाटमा जलाउँदै गरिएको शवको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ परेका छन्, प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

0Shares
Read More
बागमतीका मेयर थापा भ्रष्टाचारमा दोषी, ८ वर्ष कैद र १० करोड जरिवाना

बागमतीका मेयर थापा भ्रष्टाचारमा दोषी, ८ वर्ष कैद र १० करोड जरिवाना

सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापा विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवानाको सजाय पाएका छन्।

0Shares
Read More
सप्तरीमा मदिरा तस्करी नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोलीबाट एक युवकको मृत्यु

सप्तरीमा मदिरा तस्करी नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोलीबाट एक युवकको मृत्यु

सप्तरीको राजगढमा मदिरा तस्करी नियन्त्रण सर्च अपरेसनका क्रममा प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भएको छ। मृतक लालु यादवको पहिचान खुलेको छ।

0Shares
Read More
लालबन्दीमा ५ किलोभन्दा बढी गाँजासहित युवक पक्राउ, एक फरार

लालबन्दीमा ५ किलोभन्दा बढी गाँजासहित युवक पक्राउ, एक फरार

सर्लाहीको लालबन्दीमा चेकजाँचका क्रममा प्रहरीले पाँच किलोभन्दा बढी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ भने अर्का व्यक्ति फरार भएका छन्।

0Shares
Read More
‘बालीदेखि बजारसम्म’ : कांग्रेसद्वारा जडीबुटी सम्भावना र नीति सुधारमा विशेष छलफल

‘बालीदेखि बजारसम्म’ : कांग्रेसद्वारा जडीबुटी सम्भावना र नीति सुधारमा विशेष छलफल

नेपाली कांग्रेसको प्राकृतिक स्रोत विभागले ‘जडीबुटी विशेष : बालीदेखि बजार’सम्म शीर्षकमा कार्यक्रम सुरु गर्दै उत्पादनदेखि नीति सुधारसम्म गहिरो छलफल गरेको छ।

0Shares
Read More