भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि सर्लाही कांग्रेस सभापति सुरेन्द्र सिंहले दिए राजीनामा
लालबन्दी : नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै सिंहले शुक्रबार पदबाट राजीनामा दिएका हुन् । २०५६ सालमा कांग्रेसको सदस्यता लिएका सिंह सर्लाही कांग्रेसको दुई कार्यकाल उपसभापति भएर काम गरेका थिए । २०७८ साल फाल्गुण २९ गतेदेखि सर्लाही सभापति भएका थिए । उनीमाथि दायर…


