बागमतीमा मोटरसाइकल दुर्घटना हुँदा , २ वर्षीया बालिकाको मृत्यु

सिरहामा मृत भेटिएकी युवतीको सनाखत अझै हुन सकेन

सिरहा जिल्लाको बरियारपट्टि गाउँपालिका-३ स्थित शिवनगरमा आइतबार करिब २५ वर्षीया एक युवती मृत अवस्थामा फेला परेकी छन्। निर्भय यादवको सिसौ घारीमा भेटिएको शवको धारिलो हतियारले हत्या गरिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर दीपक कुमार सिंहले जानकारी दिएका छन्। सिरहामा मृत भेटिएकी युवतीको सनाखत हुन नसके पछी मृतकको पहिचानमा सहयोग पुर्‍याउन प्रहरीले तस्बिर सार्वजनिक…

0Shares
Read More
ललितपुरमा सोमबार सहकारी ठगीको जाँचमा गरिएको गिरफ्तारी

ललितपुरमा सोमबार सहकारी ठगीको आरोपमा चार जना गिरफ्तार

ललितपुरमा सहकारी ठगीको जाँचमा गिरफ्तारीमा आएका चारै जनाको मध्ये एकको मृत्यु भएको छ भन्ने प्रहरीको भनाइ छ। सहकारीले आकर्षक व्याज र विश्वास दिलाएर बचत संकलन गर्ने अपराध अनुसन्धान कार्यालयका अधिकृतले जानकारी दिएका छन्।

0Shares
Read More
पेट्रोलियम पदार्थको मूल्य घट्यो

मध्य रातिदेखि लागु हुने गरी इन्धनको मूल्य घट्यो : पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ

शनिबार मध्य रातिदेखि नेपाल आयल निगमले पेट्रोल, डिजेल, र मट्टीतेलको मूल्य घटाएको छ। नयाँ मूल्यहरू क्रमशः १६५ र १५२ रुपैयाँ प्रतिलिटर कायम।

0Shares
Read More
डा. स्वर्णिम वाग्लेको संगठनको आवश्यकता र राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान

डा. स्वर्णिम वाग्लेको संगठनको आवश्यकता र राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले संगठनको आवश्यकताको महत्त्वबारे चर्चा गर्दै, पार्टीलाई समुदायसम्म पुग्न कठिनाइ भएको र संगठनको आवश्यकता रहेको बताए।

0Shares
Read More
बाराको आदर्शकोतवाल गाँउपालिकामा शिक्षकमाथि गोली प्रहार

बाराको आदर्शकोतवाल गाँउपालिकामा शिक्षकमाथि गोली प्रहार, उपचारको क्रममा मृत्यु

बाराको आदर्शकोतवाल गाउँपालिकामा अज्ञात समूहद्वारा गोली प्रहारबाट बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको मृत्यु भएको छ। गम्भीर घाइते भएका कुशवाहाको वीरगन्जस्थित नारायणी बयोधा अस्पतालमा उपचारको क्रममा निधन भएको हो। आक्रमणकारी समूह फरार रहेको र घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

0Shares
Read More
बगरलाई पर्यटकीय शहर बनाउँदा अपमानित भएँ : मेयर भरतकुमार थापाको गुनासो

बगरलाई पर्यटकीय शहर बनाउँदा अपमानित भएँ : मेयर भरतकुमार थापाको गुनासो

बागमती नगरपालिकाका मेयर भरतकुमार थापाले माछा पोखरी (भरत ताल) निर्माणमा भ्रष्टाचारको आरोप लागेपछि सामाजिक सञ्जालमा गुनासो पोखेका छन्। उनले परियोजनाको विकास इतिहास, IEE स्वीकृति, पानी उपयोग, र कानुनी स्थिति लगायतका विषयमा विस्तृत जानकारी दिँदै काम गर्नेहरु अपमानित हुने गुनासो गरेका छन्।

0Shares
Read More
"नेपालमा मौसम बदली र वर्षा सम्भावना"

मध्य तथा पश्चिम तराईमा आगामी तीन दिन अत्यधिक गर्मीको सम्भावना, सावधानी अपनाउन आग्रह

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ। कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङमा तातो हावा र तातो लहरको चेतावनी जारी गरिएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ र यो क्रम केही दिन जारी रहने सम्भावना छ। अत्यधिक गर्मीबाट बच्नका लागि पर्याप्त पानी पिउन, छायाँमा बस्न, हल्का कपडा लगाउन, र बाहिर ननिस्कन सल्लाह दिइएको छ।

0Shares
Read More
सिराहा प्रहरी कार्यालयमा महिला प्रहरी जवान मृत फेला: शौचालयमा झुन्डिएको अवस्थामा भेटिइन्

सिराहामा महिला प्रहरी मृत फेला : शौचालयमा झुन्डिएको अवस्थामा भेटिइन्

सिराहा जिल्ला प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरी जवान करिश्मा सुनार बिहीबार दिउँसो शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। बाँकेको खजुरा गाउँपालिका–४ की निवासी सुनारको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ। घटनापछि प्रहरी कार्यालय खाली गराइएको छ र सञ्चारकर्मीहरूले घटनाबारे रिपोर्टिङ गरेका छन्।

0Shares
Read More
अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै ; तीन दिन विद्यालय बन्द गर्ने

अत्यधिक गर्मीले तराईको जनजीवन प्रभावित भएसँगै ; तीन दिन विद्यालय बन्द गर्ने

वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मीका कारण तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै महानगरपालिकाले आजदेखि असार २ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएको हो। वीरगञ्जमा तापक्रम ३८ डिग्री सेल्सियस नाघेको र थप गर्मीको सम्भावना रहेको बताइएको छ।

0Shares
Read More
सांसदलाई बजेट बाँड्ने निर्णयविरुद्ध : सर्वोच्चले कारण देखाऊ आदेश माग गर्‍यो

मधेश सांसदलाई बजेट बाँड्ने निर्णयविरुद्ध सर्वोच्चले कारण देखाऊ आदेश

सांसदलाई बजेट बाँड्ने निर्णयविरुद्ध : सर्वोच्चले कारण देखाऊ आदेश माग गरेको छ ।प्रदेशसभाका प्रत्यक्ष निर्वाचित सांसदलाई पाँच करोड र समानुपातिक सांसदलाई डेढ करोड बजेट दिने नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारको निर्णयप्रति सर्वोच्च अदालतले कारण देखाऊ आदेश माग गरेको छ। जेठ २५ मा मुख्यमन्त्री नियुक्त भएपछि सिंहले मन्त्रिपरिषद्को पहिलो निर्णयबाटै प्रदेशसभा सदस्यका लागि बजेट परिचालन…

0Shares
Read More